Sbs Nepali -

SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार

Informações:

Sinopsis

Stay informed about significant world events from the past week, including concerns in Australia over a deadly mosque attack in the United States, US President Donald Trump signalling that the war with Iran could end soon And the United Nations stepping up its response to a worsening Ebola outbreak in eastern Congo - अमेरिकाको मस्जिद आक्रमणलाई लिएर अस्ट्रेलियामा पनि चिन्ता व्यक्त भएको, अमेरिकी राष्ट्रपतिद्वारा इरानसँगको युद्ध चाँडै अन्त्य हुने सङ्केत, र संयुक्त राष्ट्र सङ्घले पूर्वी कङ्गोमा फैलिएको इबोला प्रकोपप्रति आफ्नो प्रतिक्रिया थप तीव्र बनाएको साथै आर्सनलको दुई दशक पछिको प्रिमियरशिप जित लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।