Sbs Nepali -
Nepal’s LDC graduation: Why is there a demand to delay the timeline - नेपालको कम विकसित मुलुकबाट स्तरोन्नति: किन उठ्यो मिति सार्ने माग
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:12:29
- Mas informaciones
Informações:
Sinopsis
Nepal is set to graduate from Least Developed Country (LDC) status by November 2026. However, concerns have been raised that an immediate transition could negatively impact the economy, with reports suggesting the government is considering postponing the graduation timeline for now. Former President of the Confederation of Nepalese Industries and Executive Director of Deurali-Janta Pharmaceuticals, Hari Bhakta Sharma, spoke to SBS Nepali correspondent Pratichya Dulal about the potential impacts of Nepal’s graduation from LDC status. - नेपाल सन् २०२६ को नोभेम्बरसम्म अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदै छ। अहिले नै स्तरोन्नति हुँदा अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखिएको भन्दै सरकारले हाललाई स्तरोन्नतिको मिति पर सार्नका लागि तयारी गरिरहेको विवरणहरू आएका छन्। यसै सन्दर्भमा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदा नेपाललाई पर्ने असरका बारेमा नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष एवं देउराली जनता फर्मास्यूटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्मासँग नेपाल सम्वाददाता प्रतिक्षा दुलालले गर्नु भएको कुराकानी सुन्नुहोस