Sinopsis
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episodios
-
क्रुसको अाश्चय कार्यहरु भाग-१
23/10/2020 Duración: 20minयेशू ख्रीष्टको मर्ने बेलामा अाकाश किन अध्यारो भयो ? र उहाँले किन हाम्रो लागी परमेश्वरको क्रोध सहनु भयो?
-
मलाई तिर्खा लाग्यो ।
20/10/2020 Duración: 16minके परमेश्वरलाई तिर्खा लागेको छ ? उहाँ हामी जस्तै भैतिक कमजोरीहरु अनुभव गर्नु भएको छ ? र उहाँको अनुभवले हामीलाई कसरी प्रभाव पार्छ ?
-
एक्लोपनको चिच्याहत
16/10/2020 Duración: 16minके परमेश्वरले एक्लोपनको महशूस गर्नु भएको छ ? उहाँको महशूसले हामीलाई कसरी प्रभाव पार्छ ?
-
जब बिदाइको दिन मायालु हुन्छ ।
02/10/2020 Duración: 12minकुन किसिमको परमेश्वरले हामीलाई परिवार दिनुहुन्छ ? र कसरी परिवारलाई त्याग्ने आज्ञा दिनुहुन्छ ? कुन किसिमको परमेश्वरले हामीलाई साथी दिनुहुन्छ र कसरी साथीलाई त्याग्ने आज्ञा दिनुहुन्छ ?
-
एक जना चोरको मुल्य।
30/09/2020 Duración: 24minके कुराले हामीलाई मुल्य बनाउछँ ? के चोरहरु स्वर्ग जान सक्छन ?
-
चोट पुर्याउने शब्दहरु
25/09/2020 Duración: 13minके कुनै मान्छेको बोलिले तपाइलाई चोट पुर्याएको छ ? के उनीहारुलाई क्षमा गर्न गाह्रो भएको छ ? आज येशू ख्रीष्टको क्षमा गर्ने उदाहारणबाट सिक्नुहोस र मानिसले किन उहाँलाई मुित्तदाता भन्नु हुन्छ थाहा पाउनुहोस ।
-
घरको यादको भारी ।
24/09/2020 Duración: 21minके तपाइलाई घरको याद आएको छ ? के दु:खमा घरलाई सम्झने आशा हुन सक्छ ? र बिस्वासिहरुको वास्तविक घर काहाँ छ ?
-
"शंका को भारी
17/09/2020 Duración: 21minविस्वासको जीवनमा के कुनै दु:खले तपाई परमेश्वरको उपस्थितिमा शंका गर्नु भएको छ ? वास्तविकता देखाउनको लागि हाम्रो भावनाहरु कति विस्वास योग्य छ ?
-
डाहाको भारी
15/09/2020 Duración: 21minमान्छेको जीवनमा केले असन्तुष्टतालाई बढाउछँ ? र असन्तुष्टताले कस्तो प्रभाव पार्छ ? यसबाट कसरी बच्न सक्छौ ?
-
हराएको अाशाको भारी।
04/09/2020 Duración: 22minसाहेत तपाईले यो सालको लागि बिशेष लक्षाहरु बनाउनुभयो होला? र अब यतिबेला त्यो लक्षाहरुसम्म पुग्न असम्भव जस्तै देख्छ होला? अब के गरौं? येशू संगा उत्तर छ।
-
लाजको भारी।
02/09/2020 Duración: 18minके तपाईले जीवनमा कुनै कसम तोडेको छ? र तपाईको मनमा लाज लाग्यो? येशूले त्यहि लज्जित मनलाई निको पार्न चाहानुहुन्छ।
-
एकलोपनको भारी।
28/08/2020 Duración: 20minके तपाई अाज एकलोपन महुसुस गर्दैहुनुहुन्छ?के यो लक्डाउन भित्र बस्दा तपाईको साथीहरुको अनुहारलाई धेरै समझनुभएको छ?येशु ख्रिष्ट त्यहि एकलोपन एउटा उपाहार मा परिवर्तन गर्नचाहानुहुन्छ।
-
डरको भारी।
26/08/2020 Duración: 13minके डरले तपाईको निन्द्रा डिस्टरब गरेको छ? वा डरले तपाईको जिवनलाई नियन्त्रण गरेको छ? येशूले पनि डरको महुसुस गरेर उहाँको पितामा सन्तावना पाउनुभयो।
-
शोक को भारी।
21/08/2020 Duración: 20minके भर्खर तपाईको कुनै अाफान्त वा साथी बित्नुभएकोछ? र के तपाई शोक को भारी बोकिरहनुभएकोछ? येशूले हामीलाई शोक को भारी बोक्नचाहानुहुन्छ? र त्यहि भारी को सट्टमा हामीलाई सान्तावना दिनुहुन्छ।
-
मृत्यु को भारी।
21/08/2020 Duración: 15minके तपाई मृत्यु देखि डर लागेको छ? डराउनुपर्देन प्रभु येशू ख्रीष्ट हामीलाई मृत्युबाट बचाएर अगुवाई गर्न चाहानुहुन्छ।
-
घमण्डी पनको भारी।
14/08/2020 Duración: 16minकुन पाप सबै मानिसहरूमा सामान्य छ ? र त्यही पाप हाम्रो येशू ख्रीष्ट्संगको सम्बधमा कसरी प्रभाव पार्छ् ? आउनुहोस हामी संगै परमेश्वरको वचन सुन्ने छौ।
-
गलत महुसुसको भारि।
10/08/2020 Duración: 14minगलत महुसुसले हाम्रो जिवनलाई ठुलो नकरत्मक प्रभाव पार्दछ,तर खुशीको कुरा येशु खिष्ट त्यो नकरत्मकतालाई समाधान गर्न चाहानुहुन्छ। कसरि उहाँले त्यो गलत महुसुसलाई समाधान गर्नुहुन्छ त? हामी अाजको बाईबलिय पाठ वाट सिक्नेछौ।
-
हराएको प्राणको भारी
06/08/2020 Duración: 10minकसरी हाम्रो गोठालोले निराशवाट उद्धार गर्नुहुन्छ? के आज तपाई यो संसारमा हराएको र एकलोपनको महुसुस गर्नुभएको छ? आउनुहोस आज हामी यि प्रश्नहरुलाई विस्तृीत रुपमा परमेश्वरको वचनवाट हेर्नेछौं।
-
चिन्ताको भारि।
04/08/2020 Duración: 16minके तपाईको जिवनलाई चिन्ता र फिक्रिले नियन्त्रण गरिरहेको छ? के चिन्ताले तपाईको निन्द्रालाई तपाईवाट चोरेको छ? अाजको प्रवचनवाट कसरी चिन्ताको वोजवाट स्वतन्त्र हुन सक्छौ? परमेश्वरको वचनवाट सुन्नुहोस।
-
हाम्रो थकाईको भारि।
30/07/2020 Duración: 18minके तपाई शारीरिक र अात्मिक रुपमा थकित हुनुभएको छ? के तपाई चिन्ताको कारण निदाउन सक्नुभएको छैन?कसरी हाम्रो एकमात्र गोठालो परमेश्वरमा आन्न्द पाउन सक्छौ? कृपया वचन सुनेर अाशीषित हुनुहोस र हामीलाई प्रतिक्रिय दिनुहोला।