Sinopsis
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.
Episodios
-
फौजी किरा नियन्त्रणका लागि खरानी र काठको धुलो उपयोगी
13/06/2020 Duración: 11minशभर फौजी किराले किसानलाई दुःख दिइरहेको छ । करोडौंको बाली नोक्सानी गरिरहेको किरालाई नियन्त्रण गर्न किसानले सकेका छैनन् । लकडाउन छ, धेरै ठाउँमा त किसानले विषादी लिन जान पनि पाएका छैनन् ।
-
स्थानीय सरकार भन्छन्, क्वारेन्टाइन व्यवस्थापनमै धेरै पैसा खर्च भयो
05/06/2020 Duración: 03minएउटा क्वारेन्टाइन कम्तीमा पनि डेढ सय बेड क्षमताको निर्माण गरिएको छ । नगरपालिकाका स्वास्थ्य संयोजक अनिल विश्वकर्माले भन्नुभयो, ‘एक जनाको दैनिक खाना, पानी, खाजा लगायत गरेर दिनको तीन सय ६७ खर्च हुन्छ ।’
-
रुकुम घटनामा जति ठूलो नेता जोडिएपनि प्रहरी प्रभावमा पर्दैन
04/06/2020 Duración: 07minहाम्रो स्थानीय प्रहरी छ, उसले पनि अनुसन्धान गर्छ र त्यो अनुसन्धान कस्तो भएको छ भन्ने कुरा हेर्नका लागि कर्णाली प्रदेशमा रहेको संघीय प्रहरी कार्यालयका एसएसपीको नेतृत्वमो एक टोली पनि परिचालन रहेको छ । नेपाल प्रहरीले केन्द्रबाट पनि दैनीक रुपमा जानकारी लिइरहेकै छ । त्यसैले यसमा दायाबाँया हुन सक्ने अवस्था त छदै छैन नि ।
-
महिलाका लागि कस्तो आयो बजेट ?
03/06/2020 Duración: 02minकुल तीन खर्ब ५२ अर्ब ९० करोड विकास खर्चमध्ये एक अर्ब १४ करोड रुपैयाँ समग्र महिला, बालबालिका र जेष्ठ नागरिकको शिर्षकमा छुट्याइएको छ । यो बजेटले समग्र महिलाका क्षेत्र समेट्न सक्ला ? धेरैको मनमा प्रश्न उठेको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको समग्र बजेट मात्रै घटेको छैन, महिला, बालबालिका र जेष्ठ नागरिकको बजेट पनि घटेको छ ।
-
दुई देशको समझदारी विपरित अलैंची रोक्दै भारत
02/06/2020 Duración: 02minकाकडभिट्टा नाकाबाट खाद्यान्न लगायतका सामान नेपालमा निर्वाध आइरहेका छन् । नेपालका व्यवसायी तिनै ढुवानीका साधनमा अलैंची पठाउन चाहन्छन् । तर, निर्यात हुन नसकेको अलैंची व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष राजकुमार कार्कीको भनाइ छ ।
-
सामाजिक सुरक्षा भत्ता नरोक्न सर्वत्र दवाव
23/05/2020 Duración: 03minसामाजिक सुरक्षा भत्ता नरोक्न सर्वत्र दवाव
-
सुत्केरी हवाइ उद्धार कार्यक्रम प्रभावकारी बन्दै
22/05/2020 Duración: 02minसुत्केरी हवाइ उद्धार कार्यक्रम प्रभावकारी बन्दै
-
ठूला होटल ६ महिना बन्द हुने, सरकारले आफूहरुको कुरा नसुनेको मजदुरको गुनासो (अडियोसहित)
08/05/2020 Duración: 02minठूला होटल ६ महिना बन्द हुने, सरकारले आफूहरुको कुरा नसुनेको मजदुरको गुनासो (अडियोसहित)
-
३० प्रतिशत उद्योग प्रतिष्ठानले मात्र चैत महिनाको पारिश्रमिक दिए, बाँकीलाई न काम, न दाम (अडियोसहित)
04/05/2020 Duración: 02min३० प्रतिशत उद्योग प्रतिष्ठानले मात्र चैत महिनाको पारिश्रमिक दिए, बाँकीलाई न काम, न दाम (अडियोसहित)
-
प्रचण्ड र नेपाल समूहले स्थायी समितिमा एक्ल्याउने विश्लेषणपछि बामदेव कार्ड मैदानमा (अडियोसहित)
03/05/2020 Duración: 02minप्रचण्ड र नेपाल समूहले स्थायी समितिमा एक्ल्याउने विश्लेषणपछि बामदेव कार्ड मैदानमा (अडियोसहित)
-
लकडाउनले व्यवसायिक किसानलाई लाखौंको घाटा
23/04/2020 Duración: 02minहाल औषधीको समस्या रहेको पशु प्राविधिक करुण अधिकारी बताउनुहुन्छ । बन्दका कारण औषधि अभावका साथै पशुवस्तुको उपचारमा समेत समस्या भएको उहाँको भनाइ छ ।
-
कोरोनालाई जित्न आत्मविश्वास बलियो बनाउनुपर्ने सुझाव, परिवारका सदस्यले मनोबल बढाउन सघाउनुपर्ने (अडियोसहित)
15/04/2020 Duración: 04minकोरोनालाई जित्न आत्मविश्वास बलियो बनाउनुपर्ने सुझाव, परिवारका सदस्यले मनोबल बढाउन सघाउनुपर्ने (अडियोसहित)
-
मजदुर भन्छन्, ठूलालाई पास मिल्छ तर हामीलाई घर जाने व्यवस्था भएन
11/04/2020 Duración: 02minशहरमा भोकै बस्नुभन्दा केही दिनको सास्ती सहेर भएपनि गाउँ फर्कन चाहेको उनीहरू बताउँछन् । घर फर्कन चाहेका नागरिकलाई सुरक्षित तरिकाले गाउँ पु¥याउन सरकारले विशेष कदम चाल्नुपर्ने देखिन्छ ।
-
कोरोनालाई जित्ने ६५ वर्षीय वृद्धाको अठोट
06/04/2020 Duración: 02minडाक्टरहरूले त अब ज्वरो नाप्नुहुन्छ, जानुहुन्छ । ज्वरो छैन आमा भन्नुहुन्छ । प्रेसर बढेछ र प्रेसरको औषधि चलाउनु भइच । अनि दमको औषधि दिनु भइच । आज हस्पिटलमा आका नि चार दिन भए । मैले एउटो टब्लेट नि खाइछैन ।
-
पैसामा तीनहजार भन्दा बढि प्रकारका किटाणु
05/04/2020 Duración: 02minन्यूयोर्क विश्वविद्यालयले गरेको एउटा अध्ययन अनुसार पैसामा सुक्ष्म जीव बाँच्न र हुर्कन उपयुक्त वातावरण हुने पुष्टि भएको छ । त्यसैले कोरोना भाइरस पनि नोटबाट सर्न सक्ने खतरा रहेको बताउनुहुन्छ, सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन ।
-
गाईलाई नै दूध खुवाउनुपर्ने किसानको बाध्यता
03/04/2020 Duración: 02minगाईलाई नै दूध खुवाउनुपर्ने किसानको बाध्यता
-
स्वास्थ्य, प्रविधि र धर्ममा कोरोना अवसर बन्दै
31/03/2020 Duración: 02minस्वास्थ्य, प्रविधि र धर्ममा कोरोना अवसर बन्दै
-
कोभिड १९ विरुद्ध प्रदेश सरकार सक्रिय
30/03/2020 Duración: 03minप्रत्येक स्थानीय तहका जनप्रतिनिधि, दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय समाजसेवी संस्थाहरु सम्मलित सर्वपक्षीय समिति गठन गरिने र कोरोनाको उपचारमा खटिने चिकित्सकहरुको जीवन बीमाका साथै शतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय पनि गरेको मुख्यमन्त्री राउतले सीआईएनसँग बताउनुभयो ।
-
घर घरमा उपभोग्य वस्तु पु¥याउन स्थानीय सरकारको पहल आवश्यक
29/03/2020 Duración: 02minवडाले के गरिदिनुप¥यो भने, हाम्रोमा ज्याला मजदुरी गरेर खाने, दुःखी गरिबहरूको विवरण कहाँ हो त ? त्यो श्रम बस्ती अथवा झुपड बस्ती कहाँ छ ? उहाँहरूचाहिँ सजग हुनुप¥यो के । उहाँहरूलाई थाहा भएपछि ल यहाँ समस्या छ भन्दिनुभयो भने अनि हामीले कति त्यहाँ आवश्यक पर्ने हो, अब त्यो लागेको पैसा त हामी लिन्छौं र त्यसरी पु¥याउँछौं ।
-
जापानका नागरिक अनुशासित, जर्मनीमा सरकार आक्रामक, अटेर गरे जरिमाना र जेल सजाय (अडियोसहित)
23/03/2020 Duración: 03minकोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित बनेको इटालीमा करिब ५ हजार नेपाली रहेको अनुमान छ । अहिलेसम्म त्यहाँ रहेका नेपाली कोभिड–१९ बाट सङ्क्रमित छैनन् । तर इटालीबाट नेपालले सिक्नुपर्ने पाठचाहिँ महत्वपूर्ण छ ।