Sinopsis
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.
Episodios
-
कैलालीमा वार्षिक १५ करोडको केराको कारोबार
21/03/2020 Duración: 04minकैलालीमा वार्षिक १५ करोड केराको कारोबार
-
नेपाली, जापानी कागज र खाम उत्पादन सुरु, टीकापुर नगरपालिकाले १५ लाख रुपैयाँ सहयोग थप्ने र बजार पनि खोजीदिने (अडियोसहित)
16/03/2020 Duración: 03minनेपाली, जापानी कागज र खाम उत्पादन सुरु, टीकापुर नगरपालिकाले १५ लाख रुपैयाँ सहयोग थप्ने र बजार पनि खोजीदिने (अडियोसहित)
-
कोरोना संक्रमण विरुद्ध तयारीमा जुटेका छौं : स्थानीय सरकार
15/03/2020 Duración: 03minगण्डकी प्रदेशको नवलपरासीको कावासोती नगरपालिकाले पनि बजारमा देखिएको खाद्य अभाव र स्वास्थ्यजन्य सामग्रीको अनुगमन र सहज उपलब्धताका लागि काम गरिरहेको नगरपालिकाका उप प्रमुख प्रेमशंकर मर्दनिया थारुले बताउनुभयो । पालिकाका स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य कर्मीहरूसँग छलफल गरेर थप तयारीको काम पनि भइरहेको उहाँले बताउनुभयो ।
-
अझै मरेको छैन घर फर्कने आशा
14/03/2020 Duración: 03min३० वर्ष भयो शरणार्थीका रुपमा नेपाल बसेको । आधा परिवार अमेरिका, आधा भुटानमै, आधा नेपालमा, शरणार्थी शिविरमा । धेरैको परिवार छिन्नभिन्न भएको छ । ६४ वर्षका मालती तामाङ कागजपत्र नपुगेर तेस्रो मूलुक जान पाउनुभएको छैन । छोरा र नातिको परिचयपत्र बनाउन छुटेको छ ।
-
प्रदेशका भूमि मन्त्रालय नाम मात्रैका
13/03/2020 Duración: 03minभूमी व्यवस्थापन र जग्गासम्बन्धी सम्पूर्ण काम नापी र मालपोत मार्फत नै गर्ने हो । बागमति प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डाक्टर शरण कुमार पाण्डेका अनुसार अधिकार प्रदेशमा नआउँदा बागमति प्रदेशले पनि यस सम्बन्धी काम गर्न सकेको छैन ।
-
चैत पहिलो साताबाट बेरोजगारहरूले काम पाउने
12/03/2020 Duración: 03minप्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत स्थानीय सरकारहरूलाई संघीय सरकारले फागुन २ गते बजेट पठाएको थियो । बागमति प्रदेशको काभ्रेको नमोबुद्ध नगरपालिकाले रोजगार कार्यक्रमका लागि पहिलो चरणमा १६ लाख ९३ हजार बजेट पाएको छ ।
-
नारी दिवसमा गिट्टी कुट्ने महिलालाई सम्मान
09/03/2020 Duración: 01minअन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नगरपालिकाले ग्वाङ्खोला र लब्दाह खोलाको किनारमा बसेर गिट्टी कुट्दै गुजरा चलाउने ६५ जना महिला श्रमिकलाई एक हजार नगद दिएर दोसल्ला ओढाउँदै सम्मान ग¥यो ।
-
किसानलाई विज्ञको सुझाव : आत्ति हाल्नुपर्ने अवस्था छैन
06/03/2020 Duración: 02minकिसानले लगाएको श्रेष्ठा एन.एम.एच. ७३१ जातको मकैमा मात्रै हाल यस किसिमको समस्या देखिएको छ । श्रेष्ठा भारतको हैदराबादमा उत्पादित भएपनि नेपालका लागि पञ्जीकरण भएको जात हो । तर मौसमको प्रतिकुलताका कारण वृक्षमा अनौठो समस्या देखिएको विज्ञहरूले बताएका छन् ।
-
बजारमा मास्कको अभाव
05/03/2020 Duración: 03minउद्योग, वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक नेत्र सुवेदी कृतिम अभाव सृजना गर्नेलाई कारबाही गरिएको र आवश्यक मात्रामा मास्क उपादन गर्ने विषयमा सरकारले तयारी थालेको बताउनुहुन्छ ।
-
राज्यले भुल्दै गएको सुखानीका शहीद परिवारको गुनासो
04/03/2020 Duración: 02minसुखानी हत्याकाण्ड र झापा विद्रोहका जगमा नेकपा (माले) नेकपा एमाले, नेकपा माओवादी हुँदै एकीकृत भएको नेकपा आज दुई तिहाई बहुमत प्राप्त राजनीतिक शक्ति बनेको छ । सुखानी पुगेर शीर्ष नेताहरूले शहीदको प्रतिमामा माल्र्यापण गर्ने गरेका छन् । तर तिनै शहीद परिवारको जीवन सहज बनाउनेतर्फ भने सरकारले ध्यान पु¥याउन सकेको छैन ।
-
दाङमा सामुदायिक र निजी विद्यालयले चलाएको अभियान प्रभावकारी बन्दै (अडियोसहित)
03/03/2020 Duración: 02minदाङमा सामुदायिक र निजी विद्यालयले चलाएको अभियान प्रभावकारी बन्दै (अडियोसहित)
-
नेतृत्वमा दुरदृष्टि भएको व्यक्ति ल्याउन प्रतिनिधि असल छान्नुपर्ने जिल्ला नेताहरुको सुझाव (अडियोसहित)
03/03/2020 Duración: 03minनेपाली काँग्रेसको १४ औ महाधिवेशनको मिति तोकिएसँगै क्रियाशील सदस्यता वितरणदेखि महाधिवेशन प्रतिवेदन टुङ्ग्याउने काम चलिरहेको छ । १४ औँ महाधिवेशनले पार्टीको सिङ्गो कार्यसमिति बदल्ने भएपछि शीर्ष नेताहरूको समूहगत भेटघाट, सरसल्लाह नेतृत्वमा पुग्नेमा केन्द्रित छ भने जिल्लास्तरका नेताहरू कस्को नेतृत्वमा पार्टीले गति लिने भन्नेमा चिया चौतारोदेखि, आन्तरिक बैठकमा कुरा गर्न थालेका छन् ।
-
अझै बनेन अछाम दरबार
02/03/2020 Duración: 02minदरबारलाई पुनःनिर्माण र संरक्षण गर्न स्थानीय सरकारले कसरी पहल गरिरहेको छ ? भन्ने प्रश्नमा मंगलसैन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा सबै ठेकेदार, स्थानीय प्रशासन, शहरी विकास लगायतका निकायसँग आफूले समन्वय गरिरहेको बताउनुहुन्छ ।
-
तालिका अनुसार खाजा खान्छन्, विद्यार्थी
29/02/2020 Duración: 02minबालाबालिकाले खाने खाजाको अनुगमन, विद्यालय व्यवस्थापन समितिबाट नियमित रुपमा हुन्छ । पछिल्लो समय विद्यार्थीले जङ्क फुड अर्थात् पत्रु खाना खान छोडेका ने.रा.प्रावि पातिहाल्नाका प्रधानाध्यापक दिपकलाल श्रेष्ठको भनाइ छ ।
-
बालविवाह अन्त्य गर्न कचहरीमा प्रश्न गर्दै कर्णालीका छोरीहरू
28/02/2020 Duración: 03minसाना उमेर समूहका मान्छेले छलफल चलाइरहेका थिए । पाका मान्छेहरू टाउको हल्लाउँदै छलफल सुनिरहेका थिए । कर्णाली प्रदेशमा मुख्य समस्याका रुपमा देखिएको ‘बालविवाह’ कचहरीको छलफलको विषय थियो ।
-
कोरोनाका कारण कोरियाका नेपाली त्रसित
27/02/2020 Duración: 01minकोरोनाका कारण कोरियाका नेपाली त्रसित
-
हेलम्बुका विद्यालयमा अनिवार्य करेसाबारी
27/02/2020 Duración: 02minगाउँपालिकाले ४५ लाख बजेट विनियोजन गरेर ३४ वटा सामुदायिक विद्यालयमा करेसाबारी कार्यक्रम सुरुवात गरेको हो । यो कार्यक्रमका लागि विद्यालय हाताभित्र अभिभावक, विद्यार्थी र शिक्षकहरूले नै विभिन्न किसिमका तरकारी उत्पादन गर्न थालेका छन् ।
-
उखु छोडेर मकै खेती, ऋणमै डुब्नुपर्ने किसानको नियति
27/02/2020 Duración: 02min‘अधिकांश हामीले सिफारिस नगरेको जातमा यो समस्या देखिएको छ ।’ उहाँले भन्नुभयो, ‘ केहि सिफारिस भएकै जातमा पनि समस्या आएकाले तत्काल यहि कारण हो भनेर भन्न सक्ने अवस्था छैन ।’ यसको वास्तविकता अध्ययनका लागि केन्द्र र प्रदेशबाट बिज्ञ मगाईएको उहाँले जानकारी दिनुभयो ।
-
५ वर्षमा फलफूलमा आत्मनिर्भर हुने र रोजगारीका अवसर सिर्जना गर्ने हिमाली गाउँपालिकाको योजन (अडियोसहित)
25/02/2020 Duración: 01min५ वर्षमा फलफूलमा आत्मनिर्भर हुने र रोजगारीका अवसर सिर्जना गर्ने हिमाली गाउँपालिकाको योजन (अडियोसहित)
-
के प्रधानमन्त्रीको नगर मूलुककै शक्तिशाली नगर हो ?
21/02/2020 Duración: 03minतिम्सीनाले भन्नुभयो, ‘शक्तिशाली के अर्थमाचाहिँ हामी हुन खोज्छौं भने, नतिजा देखाउने कुरामाचाहिँ शक्तिशाली बन्नुपर्छ कि जस्तो लाग्छ के । बजेटको कुरामा शक्तिशाली होइन, कार्यक्रमको कुरामा शक्तिशाली होइन, भएका कार्यक्रमहरूको नतिजा देखाउने कुरामाचाहिँ शक्तिमा प्रतिस्पर्धा गर्नुपर्छ । नतिजा देखाउने कुरामाचाहिँ हामी शक्तिशाली बन्न खोज्छौं, निरन्तर खट्छौं । हामी बिहान ७ बजेदेखी बेलुका ८/९ बजेसम्म हामी खटिइरहन्छौं ।’