Sabscast (sabeena Karki)

यस्ता २ काम झूटो माया गर्नेले कहिल्यै गर्दैनन् | माया साँचो कि झूटो? | ऊसँग सम्बन्ध बढाउने/नबढाउने |

Informações:

Sinopsis

झूटो मायाका २ निशानी हरु। राम्रोसँग बुझौं र गलत लागे समयमै दूर हौँ । पछि पछुतोभन्दा बेलैमा बुझ्नु सही हुन सक्छ । हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/