Sabscast (sabeena Karki)

FULL EPISODE || यो माया भन्ने चिज कस्तो कस्तो, २१ श्रावण २०७८ || NEPALI PODCAST ||

Informações:

Sinopsis

-माया लाग्छ भनेपनि आफ्नो जोडी यस्तो मान्छेसँग नगाँसौं है, जीवनभर पछुतो होला -यदि यी 7 प्रश्नको राम्रो जवाफ दिनु सक्नुभयो भने Long Distance सफल हुन्छ -एउटा प्रश्न जसले ठ्याक्कै बताउन सक्छ तपाईंको प्रेम सम्बन्ध टिक्छ टिक्दैन! सोध्नुस् है आफूलाई! -मायामा आउने होस् या अन्य कुनै समस्या यो idea लगाइयो भने धेरै सहज हुनेछ -एक्कासी हाकिमले एक वाक्य बोले जुन सुनेर लाग्यो सपना पूरा भयो तर... :)