Sabscast (sabeena Karki)

यस्ता साथीसँग सावधान || यस्ता मित्रले जीवन बर्बाद पारिदिन सक्छन् || वरपर त छैनन् || Fake Friends ||

Informações:

Sinopsis

सच्चा साथी त्यस्तो अद्भुत व्यक्ति हो जो अँध्यारोमा खोज्दै आइपुग्छ र उज्यालोमा लिएर जान्छ। तर कहिलेकाहीं यस्ता व्यक्तिसँगपनि जम्काभेट हुनपुग्छ जसले साथीको भेषमा धोखा लिएर आएका हुन्छन्। आफ्नो साथी छान्नमा खूब होशियार बनौं है।हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/