Sabscast (sabeena Karki)

सम्बन्धमा गाँसिएको हुँदाहुँदै पनि मान्छेले के कारण एक्लो महशुस गर्छ? || यो समस्याको समाधान के हो? ||

Informações:

Sinopsis

सम्बन्धमा बाँधिएको छ तर एक्लो छ । न माया बाँड्ने कोइ, न मनको कुरा गर्ने कोइ... जम्मा ६ कारणको चर्चा मैंले गरेकी छु अनि यस्ता तरिकाहरु पनि जसले सम्बन्धलाई यो समस्याबाट जोगाउन सक्छ । सुन्नुस् है राम्ररी । कसैलाई उपयोगी देख्नु भयो भने लिंक पठाइदिनुहोला । हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/