Sabscast (sabeena Karki)

यस्ता ३ बानी आजैबाट शुरु गरौँ - जीवनले सफलताको फड्को मार्नेछ || गफ होइन सत्य कुरा ||

Informações:

Sinopsis

“तपाईं आफ्नो भविष्य बदल्न सक्नुहुन्न तर आफ्नो बानी बदल्न सक्नुहुन्छ किनकी बदलिएको बानीले नै भविष्य बदलिन्छ..” #गौतमबुद्ध यस्ता साधारण तर प्रभावकारी बानीको मैंले कुरा गरेकी छु। भोलिबाटै अवलम्बन गरौं अनि हेरौं कतिको परिवर्तन पाउनुहुन्छ