Sabscast (sabeena Karki)

यो माया भन्ने चिज कस्तो कस्तो, जेष्ठ ६, २०७८

Informações:

Sinopsis

--मायालु बिरामी पर्दा प्रेमपूर्वक कसरी ख्याल राख्ने ताकि उसलाई छिटै सन्चो होस् -यस्ता स्वीट मेसेज जुन उसलाई सन्चो नहुँदा पठाइदिनुस्, पाएर कति दंग :) -आफू टाढा तर माया गरेको मान्छे बिरामी, गर्नुस् यस्ता काम उसलाई होस् मनको आराम -सनी लियोनिले सुनाइन् एक दशकको सफल वैवाहिक जीवनको रहस्य -मेरो फेसबुक पोष्ट हेरेर उसलाई उठेको रिस (विन्नर पोष्ट) हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/