Sabscast (sabeena Karki)

यस्ता १० सोच राखेर प्रत्येक काम शुरु गर्नुहोस् सफल हुनबाट कसैले रोक्ने छैन || सोच जसले सफल बनाउँछ ||

Informações:

Sinopsis

जस्तो सोच्यो उस्तै हुन्छ। राम्रो समयको चाह छ भने राम्रो सोचौं। अझ यस्ता प्रख्यात १० सोच सुन्नुहोस् जुन व्यवहारमा अपनाइयो भने सफल हुनबाट कसले रोक्ने?? हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/