Sabscast (sabeena Karki)

यो माया भन्ने चिज कस्तो कस्तो, वैशाख १६, २०७८

Informações:

Sinopsis

-यस्ता ५ कुरा पार्टनरसँग छलफल गर्नोस्, पैसाबारे कहिल्यै झगडा हुने छैन -पार्टनरलाई ठूलो स्वरले कराउनाले सम्बन्धमा पर्छन् यस्ता नकारात्मक प्रभाव! जान्नुस त्यो बानी किन हो खराब.. -आफ्नो पार्टनरको माया नै लाग्दैन भने के गर्ने! -एक्कासी अरूसँग बिहे गरेर जाने मायालुलाई एउटा सन्देश -हामी सबैको सबैभन्दा प्यारो सहारा उही नै त हो (मीठो कथा)