Sabscast (sabeena Karki)

मलाई विश्वास छ राजनीतिमा पनि ताली पाउनेछु गाली हैन-कोमल ओली

Informações:

Sinopsis

Komal Oli is a popular Media Personality and Singer. Lately she has quit her 2 and half decades long radio career and joined full time politics. Here she shares her views on the political step she's chosen and her future plans. These are the questions we asked her: -कलाकारलाई ताली नेतालाई गाली भन्छ्न। ताली छोडेर किन गाली तर्फ? -कलाकारले राजनीतिमा प्रवेश संसारभरकै प्रचलन बनेको छ। मत पनि दमदार पाउनु भएको छ। यसले दायित्व पनि बढाएको छ। -कुन कुरालाई पहिलो प्राथमिकतामा राख्नु हुन्छ? -किन राप्रपा? -कलाकारहरु राजसंस्थासँग नजिक छन भन्ने सुनिन्छ। राजतन्त्र फीर्ता ल्याउने भित्री योजना हो त? -देश किन हिन्दु राष्ट्र हुनुपर्ने। सबैले आफ्नो आफ्नो धर्म मा बिश्वास गरेर धर्मनिरपेक्ष रहँदा के नराम्रो भो र? -राप्रपा त पाहाडियाको पार्टी भन्छन नि त?

के गर्‍यो भने मधेसको समस्य समाधान होला? -अब गायन के हुन्छ? -सबैले सोध्ने गरेको कुरा म कसरी छुटाउँ होला। अब बिहे नगर्ने नै हो त? -

तपाईको राजनीतिको यात्रा शुभ रहोस। देशलाई समृद्धितर्फ उन्मुख गराउन सबल हुनुहोस। सब्सकाष्टको शुभकामना।