Sabscast (sabeena Karki)

City Express Yo Maya Bhanne Chij Kasto Kasto, Feb 9th, 2017

Informações:

Sinopsis

-मायामा हुनहुन्छ भने नगर्नुस यस्ता कुरा पोस्ट - i love you भन्नु अघि ध्यान राख्नुस् यी कुरा -तपाईंको पिताबारे केही कुरा -जो बितेर गैसके उनीहरु अझैं निकट छन् भनेर थाहा पाउने संकेतहरु -एउटा सुन्दर कथा बसमा चढेकी केटीको -रिस मार्ने कविता -डेटमा जाँदा सोध्नुस् यस्ता प्रश्नहरु -विन्नर पोस्ट अनि नयाँ नेपाली रोमान्टिक गीतहरु