Sabscast (sabeena Karki)

यो माया भन्ने चिज कस्तो कस्तो पूरा || माघ १३, २०७३ || Nepali Podcast ||

Informações:

Sinopsis

आजका आकर्षण -यस्ता unromantic signs ऊ तपाईंको मायामा पागल छ -यस्ता क्रियाकलापहरु जुन तपाईंको कुकुरले देखाउँछ यदि उसलाई सबैभन्दा प्यारो तपाईंनै लाग्छ -एकजना व्यक्ति सडक छेउ बसेर भायलिन बजाउँदै हुन्छन् कसैले वास्ता गर्दैन तर .... -आमा यदि तिमी यही भएको भए ... -बाङ्गोटिङ्गो रोटी बनायौ भनेर श्रीमतीलाई गिज्याउने व्यक्तिको नाममा आएको मर्मस्पर्शी चिट्ठी -एउटा हृदय छुने विन्नरपोस्ट अनि नयाँ रोमान्टिक नेपाली गीतहरु