Sabscast (sabeena Karki)

स्वस्थानी वाचन, चौधौं अध्याय, माघ १२, २०७३

Informações:

Sinopsis

यो अध्यायमा शिवजी ले पार्वतीलाई छल गर्नको लागि किरातेश्वरको रुप धारण गरेर जंगलमा बसेको अवस्था यता पार्वतीलेपनि शिवजीलाई छल गर्न किराँतीनीको रुप धारण गरेको कथा..