Sabscast (sabeena Karki)

स्वस्थानी वाचन, दशौँ अध्याय, माघ ८, २०७३

Informações:

Sinopsis

यस अध्यायमा जहाँ जहाँ सतीदेवीको अंग पतन हुँदै गयो त्यहाँ त्यहाँ एउटा पीठ उत्पन्न हुँदैगयो ! सबै पीठको संख्या साढे सात करोड छ ! यी पीठहरु मध्ये श्रद्धापूर्वक एउटाको पनि दर्शन गरेमा मनकामना पूरा हुनेछ !