Sabscast (sabeena Karki)

यो माया भन्ने चिज कस्तो कस्तो || माघ ६, २०७३ ||

Informações:

Sinopsis

1:45-तपाईं विवाहको लागि रेडी हुनुहुन्छ वा हुनुहुन्न थाहा पाउनुस् :) 4:50-यस्ता ५ रोमान्टिक कुराहरु जुन उनलाई गरिदिनुभयो भने त आहा :) 7:40-एक जिद्दी व्यक्तिको कथा जसले हामीलाई दंग पारिदिनेछन् 11:00-राधा कृष्णको कथाबाट हामीले आफ्नो लागि सिक्ने मायाका पाठहरु 15:50-चेतन भगतको कथा जसले खोलिदिनेछ एक प्रसंगमा तपाईंको मनको आँखा 20:45-झमझम पानी परिरहेको रात मीराको फोन बज्छ, उनी रिसले मुर्मुरिन्छीन् तर एउटा सर्प्राइज :) 24:45-winner post हेडफोन ठूलो, मनको मान्छे मिल्दो अनि शान्त ठाउंमा बसेर आजपनि मस्त सुन्नुस् है!