Informações:
Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Australia weather update in Nepali for Tuesday, 11 June 2024 - अस्ट्रेलियाको मौसमः मङ्गलवार, ११ जुन २०२४
10/06/2024 Duración: 02minA quick weather update of major Australian cities for Tuesday, 11 June 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Monday, 10 June 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १० जुन २०२४
10/06/2024 Duración: 03minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia weather update in Nepali for Monday, 10 June 2024 - अस्ट्रेलियाको मौसमः सोमवार, १० जुन २०२४
09/06/2024 Duración: 02minA quick weather update of major Australian cities for Monday, 10 June 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि सोमवार, १० जुनमा मौसम कस्तो होला?
-
Australia weather update in Nepali for this weekend: 8 and 9 April 2024 - अस्ट्रेलियामा यो सप्ताहन्तको मौसमः ८ र ९ जुन, २०२४
07/06/2024 Duración: 02minA quick weather update of major Australian cities for the weekend in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Friday, 7 June 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ७ जुन २०२४
07/06/2024 Duración: 03minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Finance Talk: 'Sydney is running out of land, we should consider apartments now' - आर्थिक कुराकानी: सिड्नीमा खाली जग्गा सकिनै लागेकोले अपार्टमेन्टबारे सोच्न सुझाव
07/06/2024 Duración: 24minAlthough many people would prefer buying a house with a backyard, financial advisor Bishwas Bhattarai suggests opting for an apartment or unit due to budget constraints and land availability in major cities. In the June finance talk, Bhattarai spoke to SBS Nepali about the recent federal budget and the property market boom in regional Australia. - 'ब्याक यार्ड' सहितको घर किन्ने चाहना धेरैको हुने भए पनि आफ्नो बजेट र जग्गाको उपलब्धतालाई हेरेर अपार्टमेन्ट वा युनिटबारे सोच्न आर्थिक सल्लाहकार विश्वास भट्टराईको सुझाव छ। घर जग्गा बजारको पछिल्लो अवस्था साथै बजेटले यस क्षेत्रलाई पर्याप्त सम्बोधन नगरेको लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।
-
'This is my heart, not Titanic ship': An exhibition curating poetry inscribed on vehicles - 'यो मेरो दिल हो, टाइट्यानिक शिप होइन': सवारी साधनमा देखिने शब्दहरू माथि प्रदर्शनी
07/06/2024 Duración: 10minAn exhibition titled 'Sawari Kathaharu' at Kathmandu's Siddhartha Art Gallery featured poetry and art commonly seen on vehicles like trucks, vans, and buses. Curator Urza Acharya spoke with SBS Nepali about the inspiration and planning behind the unique display. - काठमाण्डूको सिद्धार्थ आर्ट ग्यालरीमा ‘सवारी कथाहरू’ नामक प्रदर्शनी सम्पन्न भएको छ, जसमा ट्रक, माइक्रो र बस जस्ता सवारी साधनमा लेखिएका शब्दहरू र कोरिएका चित्रहरू सम्मिलित रहेका थिए। यस विषयमा प्रदर्शनी तयार गर्ने योजना कसरी आयो भन्ने विषयमा कार्यक्रमलाई 'क्युरेट' गरेकी ऊर्जा आचार्यले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
'The government brings a budget but does not implement it': Nepal Budget 2024-25 - ‘बजेट त सरकारले बनाउँछ तर कार्यान्वयन हुँदैन': नेपाल बजेट २०८१/८२
07/06/2024 Duración: 09minThe Nepal government has announced the budget for the financial year 2024-25. What is the local community's take on it? - नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरेको छ। संवैधानिक प्रावधान अनुरूप २८ मेमा ल्याइएको बजेटलाई लिएर देशका आम मानिसहरूले कस्तो प्रतिक्रिया दिएका छन्?
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
07/06/2024 Duración: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - जुन सुकै विधामा आफ्नो कला देखाउन पाइने ओपन माइक लगायत तपाईँ बस्ने ठाउँतिर पनि कुनै सामुदायिक कार्यक्रम पो हुँदै छन् कि, जानकार रहनुहोस्।
-
First game, first loss: Will the Nepali cricket team return empty-handed? - के रातो मुख लगाएर फर्कनु पर्ला त नेपाली क्रिकेट टोलीले?
06/06/2024 Duración: 17minThe Nepali men's cricket team started their second ICC T-20 World Cup journey against the Netherlands on Wednesday, 5 June. Defeated by six wickets, the South Asian team showed some lack of momentum in the post-rain game. Nepalese Cricket Association of Northern Territory President Aayush Sapkota and member Deepak Shrestha spoke to SBS Nepali about the team's performance and upcoming match predictions. - बुधवार पाँच जुनमा नेदरल्यान्ड्स विरुद्ध भएको आइसीसी टी-२० विश्वकपको खेलमा नेपाल ६ विकेटले पराजित भएको छ। नेपालको उक्त पहिलो प्रदर्शनीमा दोष 'ब्याटिङ'को कि मौसमको? त्यस्तै, आउँदा खेलमा कस्तो अपेक्षा गर्न सकिन्छ भन्ने विषयमा नेप्लीज क्रिकेट एसोसिएसन अफ नर्दन टेरिट्रीका अध्यक्ष आयुष सापकोटा र सदस्य दिपक श्रेष्ठसँग गरिएको कुराकानी सुन्नुहोस्।
-
Australia's weather: Friday, 7 June 2024 - अस्ट्रेलियाको मौसमः शुक्रवार, ७ जुन २०२४
06/06/2024 Duración: 02minA quick weather update of major Australian cities for Friday, 7 June 2024, in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Thursday, 6 June 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ६ जुन २०२४
06/06/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Have India's Nepali speakers lost trust in the government amongst 'unmet demands'? - 'भारतका नेपालीभाषीहरूको माग सम्बोधन नहुँदा चुनावप्रतिको चासो घटेको छ'
05/06/2024 Duración: 16minWhile Narendra Modi-led coalition is set to rule India for the next term, Kalimpong journalist Nisha Vernica Chhetri says Nepali speakers in the country's north-east face a lack of political representation. Chhetri spoke to SBS Nepali about the communities' reaction, core demands and latest trends. - भारतमा सम्पन्न भएको आम निर्वाचनले नरेन्द्र मोदीलाई लगातार तेस्रो पटक देशको प्रधानमन्त्री चुनेको छ। गत एक दशकदेखि मन्त्री मोदीको नेतृत्वमा रहेको सरकारले भारतमा बसोबास गर्ने नेपाली भाषीहरूका माग पुरा गर्ने आश्वासन दिए तापनि केही ठोस कदम नचालेको कालिम्पोङकी पत्रकार निशा भर्निका छेत्री बताउँछिन्। पछिल्लो चुनावको नतिजाले नेपाली भाषीहरूलाई पार्ने प्रभाव र समुदायको प्रतिक्रियाबारे छेत्रीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Narendra Modi returned as Indian PM, but with a reduced majority - लगातार तेस्रो पटक भारतका प्रधानमन्त्री बने नरेन्द्र मोदी, बहुमत गुमाउँदै देश विकासका 'ठुला' प्रतिज्ञा
05/06/2024 Duración: 06minIndian Prime Minister Narendra Modi has been re-elected for a historic third term in office. But surprise results in this election means his party has lost its majority in parliament for the first time in a decade. - नरेन्द्र मोदी लगातार तेस्रो पटक भारतका प्रधानमन्त्री निर्वाचित भएका छन्। तर यस ऐतिहासिक जीतका साथ साथै, उनको दलले एक दशकमा पहिलो पटक संसदमा बहुमत गुमाएको छ।
-
Australia's weather: Thursday, 6 June 2024 - अस्ट्रेलियाको मौसमः बिहीवार, ६ जुन २०२४
05/06/2024 Duración: 01minWhat will the weather be like in Australia's major cites tomorrow? A quick update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 5 June 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ५ जुन २०२४
05/06/2024 Duración: 03minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
Promoting cricket in diverse communities: Cricket Australia's Nepali Multicultural Ambassadors - 'हाम्रो उद्देश्य क्रिकेटलाई विविध समुदायमा अगाडी लैजानु हो': क्रिकेट अस्ट्रेलियाका नेपाली बहु सांस्कृतिक दूत
05/06/2024 Duración: 16minAmit Lohani and Vijay Joshi, both of Nepali descent, are among the 54 Multicultural Ambassadors chosen by Cricket Australia. Lohani and Joshi spoke to SBS Nepali about the organisation's 'Australian Cricket Multicultural Action Plan' and how it can support the Nepali community. - क्रिकेट अस्ट्रेलियाले दुई वर्षे अवधिका लागि चुनेका ५४ जना 'मल्टिकल्चरल एम्ब्यासडर' अर्थात् बहु-सांस्कृतिक दूतहरूमा नेपाली पृष्ठभूमिका अमित लोहनी र विजय जोशी परेका छन्। ‘अस्ट्रेलियन क्रिकेट मल्टिकल्चरल एक्सन प्लान’ अन्तर्गत सुरु गरिएको उक्त कार्यक्रमको मुख्य लक्ष्य अस्ट्रेलियाको क्रिकेटमा समावेशीकरण बढाउनु र सकारात्मक परिवर्तन ल्याउनु रहेको बताइएको छ। यसै सन्दर्भमा लोहनी र जोशीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
05/06/2024 Duración: 08minThe opposition has demanded the government release advice on immigration detainees and drones. Arrests have taken place in Hong Kong over social media posts marking the anniversary of Tiananmen Square. The Matildas defeated China in their second pre-Olympic friendly in Sydney. - रिहा गरिएका अध्यागमन बन्दीहरूको अनुगमन गर्न ड्रोनको प्रयोग भइरहेको भन्ने अध्यागमन मन्त्री एन्ड्रु जाइल्सको झुटो दाबीको पछाडी कस्तो विभागीय विवरण पाएका थिए भन्ने सार्वजनिक गर्न विपक्षीले माग गरेको छ। यो लगायत पछिल्ला सात दिनका प्रमुख समाचार सुन्नुहोस्।
-
Australia's weather: Wednesday, 5 June 2024 - अस्ट्रेलियाको मौसमः बुधवार, ५ जुन २०२४
04/06/2024 Duración: 01minA quick update on tomorrow's weather in Australia's major cities. Presented in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 4 June 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ४ जुन २०२४
04/06/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।