Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 116:53:33
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • Are gambling organisations targeting CALD communities? - SBS Examines: के जुवा खेलाउनेहरूले सांस्कृतिक र भाषिक रूपमा विविध समुदायहरूलाई लक्षित गरेका छन् त?

    03/12/2024 Duración: 10min

    Australians lose $32 billion a year to gambling — more per person than any other nation. And it’s affecting diverse communities differently. - अस्ट्रेलियनहरूले एक वर्षमा जुवामा ३२ अर्ब डलर गुमाएका छन् - जुन प्रतिव्यक्ति दर विश्वको कुनै पनि राष्ट्रको तुलनामा सबैभन्दा धेरै हो। यसले विविध समुदायहरूलाई फरक-फरक तरिकाले प्रभाव पारिरहेको छ।

  • Are Australian workplaces safe for migrant women? - SBS Examines: अस्ट्रेलियाका कार्यस्थलहरू आप्रवासी महिलाहरूका लागि सुरक्षित छन्?

    26/11/2024 Duración: 09min

    New research has highlighted the high rates of workplace sexual harassment and assault experienced by migrant women. Experts say there are many reasons why this type of abuse often goes unreported. - नयाँ अनुसन्धानहरूले आप्रवासी महिलाहरूले कार्यस्थलमा यौन दुर्व्यवहार अनुभव गर्ने दर उच्च रहेको उल्लेख गरेको छ। यस्ता किसिमका दुर्व्यवहार उजुरी नै नहुनुमा धेरै कारणहरू रहेको विज्ञहरू बताउँछन्।

  • This community faces unemployment like no other - SBS Examines: यो समुदायमा जस्तो बेरोजगारी अरूमा छैन

    12/11/2024 Duración: 07min

    The unemployment rate for the Dinka community in Australia is almost double the national average. - अस्ट्रेलियामा रहेका साउथ सुडानको डिङ्का भाषी समुदायमा राष्ट्रिय दर भन्दा लगभग दोब्बर बेरोजगारी रहेको छ।

  • Migrants aren't being hired in the jobs they're qualified for. It's costing Australia billions - SBS Examines: आप्रवासीहरूलाई उनीहरूको योग्यता अनुसार काम दिइँदैन। यसले अस्ट्रेलियालाई अरबौँ घाटा भइरहेको छ।

    08/11/2024 Duración: 07min

    Australia is facing a skills shortage. So why are migrants struggling to find work in line with their education and experience? - अस्ट्रेलियाले दक्ष कामदार अभावको सामना गरिरहेको छ। तर शैक्षिक योग्यता र अनुभव हुँदा पनि आप्रवासीहरूलाई काम पाउन किन सङ्घर्ष गरिरहनुपरेको छ?

  • SBS Examines: In Conversation with the Governor-General - SBS Examines: गभर्नर जनरल सँगको कुराकानी

    29/10/2024 Duración: 09min

    Australia's Governor-General is hopeful about Australia's future, despite conflict and difficulty dominating headlines. - अस्ट्रेलियामा द्वन्द्व र कठिनाइको समाचार बढिरहँदा गभर्नर जनरल अस्ट्रेलियाको भविष्यको बारेमा आशावादी छिन्।

  • Do Australians have freedom of speech? - SBS Examines: के साँच्चै अस्ट्रेलियनहरूसँग बोल्न पाउने अधिकार छ त?

    16/10/2024 Duración: 05min

    Free speech is a fundamental human right, but it's not explicitly protected in Australia. - हामीले ‘वाक स्वतन्त्रता’ वा बोल्न पाउने अधिकारका बारेमा धेरै सुन्ने गर्छौँ। केही मानिसहरूका अनुसार यो स्वतन्त्रता खतरामा छ। अरू भने, हामीसँग यस्तो अधिकार कहिले पनि नभएको बताउँछन्। एसबीएस एक्जामिन्सको यो अङ्कमा हामी ‘फ्रिडम अफ स्पिच’ वा वाक स्वतन्त्रता के हो भनेर जान्ने कोसिस गर्नेछौँ।

  • Why is sex and sexuality education taught in Australian schools? - SBS Examines: अस्ट्रेलियन स्कूलहरूमा यौन शिक्षा कस्तो हुन्छ?

    16/10/2024 Duración: 09min

    Sex ed in schools is controversial, but experts say it's vital for young people to learn about their bodies, identities, and healthy relationships. Why are some parents concerned? - अस्ट्रेलियामा यौन शिक्षाको महत्त्व ठुलो भएता पनि यो अपूरो र विवादास्पद विषयको रूपमा रहँदै आएको छ। प्रि-स्कूलदेखि १२ क्लाससम्मैको पाठ्यक्रममा समावेश यौन शिक्षा किन छ त विवादास्पद? एसबीएस एग्जामिन्सको यो अङ्कमा हामी अस्ट्रेलियाको स्कूलहरूमा यौन शिक्षाका बारे चर्चा गर्दैछौं।

  • Rumours, Racism and the Referendum - SBS Examines: अनावश्यक हल्ला, जातिवाद र जनमत सङ्ग्रह

    15/10/2024 Duración: 09min

    Misinformation and disinformation were rife during the referendum. The effects are still being felt a year on. - जनमत सङ्ग्रहको क्रममा गलत सूचना र भ्रम फैलिएको थियो। एक वर्ष पछि पनि यसको प्रभाव अझै महसुस भइरहेको छ।

  • Can we fight misinformation without threatening our freedom of speech? - SBS Examines: के हामी वाक स्वतन्त्रतामा असर नपर्ने गरी गलत सूचनासँग लड्न सक्छौँ?

    10/10/2024 Duración: 07min

    There are calls to crack down on the sharing of misinformation online. But would this be an attack on free speech? - अनलाइनमा भ्रामक वा गलत सूचना सेयर गर्न रोक्नुपर्ने आवाजहरू उठिरहेका छन्। तर के हो वाक स्वतन्त्रतामाथिको आक्रमण हो?

  • Living in limbo - SBS Examines: अलपत्रमा रहेको जीवन

    10/10/2024 Duración: 07min

    Thousands of asylum seekers are still caught up in the government's now-abolished fast-track visa system, most have waited over a decade for permanency. - हजारौँ शरणार्थीहरू अझै पनि सरकारले खारेज गरेको फास्ट-ट्र्याक भिसा प्रणालीमा अड्किएका छन्, उनीहरू धेरैले स्थायी बसोबासको लागि एक दशक भन्दा बढी समयदेखि कुरिरहेका छन्।

  • Is democracy on the decline in Australia? - SBS Examines: के अस्ट्रेलियामा लोकतन्त्रको स्तर खस्कँदै छ?

    04/10/2024 Duración: 07min

    Home Affairs Minister Clare O’Neil has labelled democracy our most precious national asset. But some people say it’s at risk. - गृह मामिला मन्त्री क्लेएर ओ’निलले लोकतन्त्र अस्ट्रेलियाको सबैभन्दा बहुमूल्य राष्ट्रिय सम्पत्ति भएको बताएकी छन्। तर केही मानिसहरूले यो जोखिममा रहेको बताउँछन्।

  • How is democracy perceived around the world? - SBS Examines: विश्वमा लोकतन्त्रलाई कसरी बुझिन्छ?

    04/10/2024 Duración: 09min

    Democracy in practice isn't black and white. - लोकतन्त्रलाई कालो वा सेतोमा अभ्यास गरिँदैन।

  • Is the cost of living affecting social cohesion? - SBS Examines: के जीवनयापनको लागतले सामाजिक एकतामा खलल पुर्‍याउँदै छ?

    04/09/2024 Duración: 08min

    According to recent research, the biggest concern facing Australians today is the economy, and it’s causing ruptures within our society. - भर्खरै सम्पन्न एक अनुसन्धानका अनुसार, हिजोआज अस्ट्रेलियावासीहरूको सबैभन्दा ठुलो चिन्ताको विषय अर्थतन्त्र रहेको छ, र आर्थिक दबाबका बिच अस्ट्रेलियाको सामाजिक एकता बिग्रन सुरु भएको छ।

  • What is genocide? - SBS Examines: नरसंहार भनेको के हो?

    21/08/2024 Duración: 09min

    'Genocide' is a powerful term — it's been called the "crime of crimes". When does large-scale violence become genocide, and why is it so difficult to prove and punish? - नरसंहार एक शक्तिशाली शब्द हो तर यसको खास अर्थ के हो? र कुनै पनि द्वन्द्वलाई नरसंहार भन्ने निर्णय कसले लिन सक्छ?

  • Islamophobia in everyday life - SBS Examines: आम जीवनमा ‘इस्लामोफोबिया’

    14/08/2024 Duración: 10min

    Against the backdrop of the Israel-Hamas war, incidents of Islamophobia in Australia have surged – whether verbal, physical or online. What's the lasting impact on victims, and what can be done? - इजरेल-हमास युद्ध पृष्ठभूमिमा चलिरहँदा यतिखेर अस्ट्रेलियामा ‘इस्लामोफोबिया’ सम्बन्धी घटनाहरू बढिरहेका छन् - चाहे ती मौखिक वा भौतिक रूपका हुन् अथवा अनलाइनमा। पीडितहरू माथि यसको दीर्घकालीन प्रभाव कस्तो हुन्छ र यसबारे के गर्न सकिन्छ?

  • 'I felt like I won a World Cup when I played in Nepal's jersey!' - 'नेपालको जर्सी लगाएर ग्राउन्डमा छिर्दा वर्ल्ड कप जितेको जस्तो लाग्यो!'

    02/08/2024 Duración: 15min

    The Nepali men's and women's teams competed in the Victorian Cup of Nations 2024 organised by Football Victoria in June. The tournament featured players from over 20 diverse backgrounds. The organiser and players spoke to SBS Nepali about the positive impact of sports on the Nepali community and the challenges faced in women's football. - भिक्टोरियामा सम्पन्न भएको भिक्टोरियन कप अफ नेसन्स २०२४ मा २० भन्दा बढी पृष्ठभूमिका टोलीहरू माझ नेपालको प्रतिनिधित्व गर्ने पुरुष र महिला तर्फका टिमहरूले सहभागिता जनाएका थिए। गत जुन महिनामा सम्पन्न उक्त प्रतियोगिता, खेलले समुदायमा पुर्‍याएको सकारात्मक प्रभाव र महिला फुटबलका चुनौतीहरू बारे आयोजक र खेलाडीहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • Is immigration worsening the housing crisis? - SBS Examines: के अस्ट्रेलियामा 'हाउजिङ क्राइसिस'को दोष आप्रवासनलाई दिन मिल्छ?

    26/07/2024 Duración: 06min

    Australia's facing a worsening housing crisis. At the same time, the number of overseas migrant arrivals is at its highest ever since records began. Is increased migration driving up housing and rental prices? - अस्ट्रेलियामा हाल आवास सङ्कट बढ्दै गइरहेको छ। र अस्ट्रेलिया आउने आप्रवासीहरूको सङ्ख्या पनि बढेको छ। त्यसो भए के आप्रवासनका कारण अस्ट्रेलियामा घरहरूको मूल्य आकासिएको हो त?

  • Why don't a lot of young Nepali women play soccer in Australia? - अस्ट्रेलियामा थुप्रै नेपाली केटीहरूले किन फुटबल खेल्दैनन्?

    21/07/2023 Duración: 04min

    Sports enthusiasts are excited as FIFA Women's World Cup begins in Australia and New Zealand. Australia scored a 1-0 against Ireland in the opening match at Stadium Australia in Sydney. Listen to our conversation with Melbourne-based Nepali footballer Rojina Tamang as she talks about the Matildas' performance and female football participation in Australia's Nepali community. - महिला विश्वकप फुटबल अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु भएसँगै, खेलप्रेमीहरूमा उत्साह देखिएको छ। सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा बिहीवार राति भएको पहिलो खेलमा अस्ट्रेलियाले एक गोलका साथ आयरल्यान्डमाथि जीत हासिल गरेको थियो। यही सन्दर्भमा मेलबर्न निवासी युवा फुटबल खेलाडी रोजिना तामाङसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • How to resolve disputes with your neighbours in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: छिमेकीसँगको मनमुटावलाई कसरी समाधान गर्ने?

    03/05/2023 Duración: 07min

    Home is supposed to be the place where we feel most comfortable. But our comfort zone can be shattered when we don’t get along with our neighbours. Here's how you can resolve a neighbourhood dispute without going to court. - घर, आफ्ना सबै थकान मेटाएर परिवारसँग आनन्दका साथ समय बिताउने ठाउँ हो। तर कहिलेकाहीँ छिमेकीहरूसँग विभिन्न कारणले मनमुटाव हुन सक्छ। मनमुटावको परिस्थिति आएको खण्डमा भने समाधान कसरी हुन सक्छ त?

  • Copped a fine? Here's what you need to do to pay it and avoid the hefty consequences of non-compliance - अस्ट्रेलिया बुझ्नुहोस्: 'फाइन' आयो अब के गर्ने?

    05/04/2023 Duración: 07min

    Fines are monetary penalties for breaking the law. Ignoring a fine comes with significant ramifications, no matter where you live in Australia. - अस्ट्रेलियामा कानून उल्लङ्घन गरेका कतिपय घटनामा 'फाइन' वा जरिमाना गर्ने गरिन्छ। जरिमाना समयमा नर्तिदा वा यसलाई बेवास्ता गर्दा यसका अनेकन् परिणाम हुने भएकाले अस्ट्रेलियाका जुनसुकै स्थानमा बसेको भए पनि जरिमाना तिर्नु अनिवार्य छ।

página 47 de 48