Shanti Timilai

Informações:

Sinopsis

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episodios

  • सत्य बदल्ता ( भाग-१ )

    03/08/2018 Duración: 16min

    के मानिस अाफैले अाफैलाई बदली गर्न सक्छ ? र सत्य बदलता को शक्ति काहँाबाट अाउँछ ?

  • कसरी परमेश्वरले उहाँको प्रतिज्ञा पुरा गर्नुहुन्छ ? ( भाग-३)

    01/08/2018 Duración: 23min

    जुन ब्यक्तिहरुले अाफनो जन्मै देखि परमेश्वर को व्यवस्थालाई पालन गरेको छैन,के उनीहरुलाई परमेश्वरको सन्तान भन्न सकिन्छ ?

  • कसरी परमेश्वरले उहाँको प्रतिज्ञा पुरा गर्नुहुन्छ ? भाग-२

    25/07/2018 Duración: 18min

    के परमेश्वरले उहाँको प्रतिज्ञा पुरा गर्नुहुन्छ ?र किन हामी उहाँको प्रतिज्ञा मा विश्वास गर्नसक्छौ? यि प्रश्नहरुको उत्तर हामी सुन्दै हेर्नेछौ।

  • मुख्य पापीहरुका निम्ती अनुग्राह ।

    20/07/2018 Duración: 28min

    के परमेश्वरले ख्रिष्टलाई सताउनेहरु वा हत्यराहरुलाई उहँाको महिंमित काम गर्नलाई चलाउनसक्नुहुन्छ ? अाज हामी यि प्रश्नहरुलाई सुनेर छलफल गर्दे हेर्नेछौ ।

  • कसरी परमेश्वरले उहँाको प्रतिज्ञा पुरा गर्नुहुन्छ ?

    18/07/2018 Duración: 21min

    यदि इस्राएल ले उहँाहरुको मु्क्तिदाता लाई चिन्दैनन भने उहँाहरुप्रति को प्रतिज्ञालाई के परमेश्वरले पुरा गर्नसक्नुहुन्छ होला ? अाउनुहोस अाज हामी यि प्रश्नहरुलाई लिएर छलफल गर्दे हेर्नेछौ ।

  • हराएकाहरुको लागि प्रार्थना गर्नुहोस ।

    13/07/2018 Duración: 18min

    हाम्रो देशको शन्ति र चयान पाउन का निम्ती सबैभन्द प्रभावकारी काम के होला ? र जब विश्वसीहरुले अाफान्तहरुको लागि चिन्ता लिदछ तब हाम्रो सबैभन्द प्रभावकारी काम के होला ? अाज हामी यि प्रश्नहरुलाई लिएर छलफल गर्नेछौ ।

  • Walk Wise: Part 3

    11/07/2018 Duración: 14min

    To walk circumspectly not as fools but as wise we need to understand what the will of God is. This means we find out from God where in life we are to step. We seek his wisdom and after we understand we obediently follow. Learn more on today’s episode of “Shanti Timilai” as we continue to learn what means to “Walk Wise”.

  • Walk Wise: Part 2

    06/07/2018 Duración: 11min

    Is it possible for a Christian to be have like a fool? How can we avoid foolish behavior in our daily life? We will address the questions and more on today’s episode. 

  • Walk Wise: Part One

    03/07/2018 Duración: 16min

    When we think of a fool we think of a person who does not think before he acts. A fool might also be described as a person who understands the truth yet chooses the opposite. God has called us to walk not as fools but as wise. Tune in today as we learn how to avoid foolish behavior in our daily lives. 

  • मुक्तिसम्म पुरयाउने विश्वास कस्तो देखिन्छ ?

    29/06/2018 Duración: 27min

    के सबै कििसमको विश्वास ले मुक्तिसम्म पुरयाउन सक्छ ? अाउनुहोस अाज हामी परमेश्वरको वचन वाट सुन्दै सिक्नेछौ ।

  • The Love of God: The Foundation for a Changed Life

    27/06/2018 Duración: 19min

    Man made religion says god will love you if you change. The Gospel says God’s love will change you.  The love of God builds a firm foundation for a changed life. As Christ dwells in our heart by faith we can come to know the love of God in a way that we have never known before. 

  • पबित्र अात्म र हाम्रो मुक्ति को सुरक्षा ।

    20/06/2018 Duración: 20min

    के एउटा विश्वासी ले मुक्ति गुमाउन सम्भव छ ? र पबित्र अात्मा को भुमिका हाम्रो मुक्ति को सुरक्षा मा के छ ? अाज हामी यि प्रश्नहरुलाई लिएर हेर्देछौ कृपया हामीलाई सुनेर साथ दिनुहोला ।

  • संकष्टको उद्देश्य ।

    15/06/2018 Duración: 21min

    के हामीले भोगेको संकष्टमा कुनै उद्देश्य छ ? हाम्रो संकष्टको समयमा परमेश्वर के गर्देहुनुहुन्छ ? अाज हामी यि प्रश्नहरुलाई लिएर छलफल गर्दे सुन्नेछौ ।

  • बाईबल र विज्ञान ( पाठ -२ )

    11/06/2018 Duración: 18min

    बाईबल र विज्ञान मा हामी कस्तो भिन्नताहरु पाउछौ ? जस्तै, ( Archeology, Hydrology,Geology,Physics ) यि विषयहरुको वारेमा बाईबल ले कस्तो उत्तर दिएको छ ? अाउनुहोस अाज हामी यि प्रश्नहरुको बारेमा सुनेर छलफल गर्नेछौ ।

  • बाईबल र विज्ञ्यान ( पाठ - १ )

    04/06/2018 Duración: 15min

    के हामी बाईबल र विज्ञ्यान माथि विश्वास गर्न सक्छौ ? के बाईबल र विज्ञ्यान एक-अर्क संग मिल्छ ? अाज हामी परमेश्वर को दास वाट यि प्रश्नहरुको बारेमा उत्तर सुन्नेछौ ।

  • झुटो विश्वास ।

    01/06/2018 Duración: 27min

    के येशु खिष्ट माथि हामीले विश्वास गरेको कारण को केहि भिन्नताहरु छन ? तपाईले येशु खिष्ट माथि विश्वास गर्नु को कारणहरु के थियो ? हामी अाज यि प्रश्नहरुको उत्तर को बारेमा छलफल गर्नेछौ ।

  • सतावट मा लुकिएको शक्ति ।

    25/05/2018 Duración: 22min

    के सतावटले मण्डली लाई अझै कमजोर अथवा अप्रभावी वनाईदिन्छ होला ? र सतावट देखि हाम्रो प्रतिक्रीय कस्तो हुनुपर्छ ? अाउनुहोस अाज हामी यि प्रश्नहरुको विषय मा सुन्दै सिक्नेछौ ।

  • बाईबल के हो ? ( पाठ -३ )

    25/05/2018 Duración: 12min

    भविष्यवाणी ले कसरी बाईबल अदित्य पुस्तक हो भनि देखाउँछ ? र बाईबल ले कुन विषयहरुको वारेमा भबिष्यवाणी देखाउँछ ? अाज हामी यि प्रश्नहरुलाई लिएर छलफल गर्नेछौ ।

  • ख्रिष्टमा हामीलाई दण्डको कुनै आज्ञा छैन ।

    22/05/2018 Duración: 16min

    जब हामी विश्वसी भएर अात्मिक लडाई लडदैछौ के कुरा ले हामीलाई उत्साह दिन सक्दछ ?के येशू ख्रिष्टमा जिउनेहरुलाई दण्ड को आज्ञा छ ?

  • बाईबल के हो ( पाठ-२ )

    21/05/2018 Duración: 18min

    बाईबल किन अद्वितीय छ ? यसको प्रभाव संसार मा कस्तो छ ? र किन मानिसले बाईबल लाई रद्ध गर्ने कोसिस गरेतापनि अहिले सम्म स्थीर छ ? अाउनुहोस अाज हामी यि प्रश्नहरुलाई हेर्दे छलफल गर्नेछौ ।

página 17 de 23