Shanti Timilai

Informações:

Sinopsis

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episodios

  • स्तेफनसको नम्र जवाफ ।

    18/05/2018 Duración: 25min

    के तपाईको साथीहरुले तपाईलाई विश्वास बारेमा प्रश्न सोद्धा के तपाईलाई डर लागछ? कसरी हाम्रो साथीहरुलाई विश्वासको बारेमा जवाफ दिनुपर्छ? आज हामी यि प्रश्नहरुको छलफल गर्न र विचार गर्नलाई शान्ति तिमीलाईको पोडकाष्ट सुन्नुहोला धन्यवाद ।

  • बाईबल के हो ?

    16/05/2018 Duración: 15min

    खीष्टियन हरु को विशव दृष्टिकोण को अधिकार के हो ? बाईबल बाट को सत्यता को कुनै प्रमाणित छ ? अाउनुहोस हामी यि प्रश्नहरु को बारे मा छलफल गर्नेछौ ।

  • पापमाथि विश्वसी को अात्मिक लडाई र हाम्रो सत्य अाफै ।

    15/05/2018 Duración: 20min

    जब विश्वसी ले नयाँ जन्म पाउछँ के त्यो सधैभरि रहन्छ ? र नयाँ जन्मले एउटा विश्वसी को जिवन मा के गर्छ ? र कसरी नयाँ जन्मले हामीलाई व्यवहारिक रुप मा विश्वसीहरुलाई पापमाथि विजय पाउन मा सहयता गर्छ ? अाज हामी यि प्रश्नहरु लाई लिएर हेर्नेछौ ।

  • संसारिक दृष्टिकोण भनेको के हो ?

    14/05/2018 Duración: 09min

    किन हाम्रो विशवसलाई मुल्यङकन गर्न महत्त्वपूर्ण छ ? अनि हाम्रो संसरिक दृष्टिकोण ले कसरि हाम्रो जिवनलाई प्रभाव पार्छ ? अाउनुहोस अाज हामी यि प्रश्नहरुको वारेमा चर्चा गर्नेछौ ।

  • अाफनो विश्वस बारे निडरता को साथ जवाफ दिनुपर्छ ।

    11/05/2018 Duración: 23min

    के तपाई को साथीहरुले तपाईलाई विश्वस को वारेमा प्रश्न सोद्धा के तपाईलाई डर लाक्छ ? कसरी हाम्रो साथीहरुलाई विश्वस को वारेमा जवाफ दिनुपर्छ ? अाज यि प्रश्नहरु को उत्तर पाउनलाई शन्ति तिमीलाई पोडकाष्ट मा कृपया हामीलाई सुनेर साथ दिनुहोला ।

  • पापसंगको हाम्रो अात्मिक लडाई ।

    08/05/2018 Duración: 23min

    जे कुरा तपाई गर्न चाहानुहुन्छ साहेत तपाई गर्नुहुन्न होला, अथवा जे कुरा तपाई गर्न चाहानुहुन्न त्यहि गर्न मनपराउनुहुन्छ होला किन यस्तो हुन्छ होला त ? कसरी हामी यस अात्मिक लडाईमा बिजय पाउन सक्छौ ? यि प्रश्नहरु को उत्तर पाउन हामी संगै सुनेर साथ दिनुहोला ।

  • मानिस भित्र भएको तितो पना ।

    27/04/2018 Duración: 35min

    मानिसहरु भित्र भएको एउटा गुण । जुन गुणले मानिसहरुको जिवन मा सबै थोक भएर पनि तितो र सुन्य जस्तै बनाईदिन्छ त्यो हो तितोपना । अाउनुहोस अाज हामी यि गुण को बारे मा मनन गर्नेछौ ।

  • अात्मको नयाँ पनमा हिडनु ( पाठ -३)

    24/04/2018 Duración: 25min

    के तपाई प्रभु मा सेवा गर्न देखि थकित हुनुभएको छ ? अथवा जे कुरा तपाईले गर्नुहुदैन गर्दे हुनुहुन्छ? यदि यस्तै कुराहरुमा हुनुहुन्छ भने यो ब्यबस्था को पुरानो पनमा हिडनु को चिनारीहरु हुन । अाउनुहोस अाज यि प्रश्नहरु को उत्तर खोजौ र अध्ध्यन गरौ ।

  • अात्मको नयाँ पनमा हिडने ( पाठ-२)

    17/04/2018 Duración: 28min

    के परमेश्वर को बिधिहरु र आज्ञाहरु पालन गर्न एउटा भारी भएको छ ? यदि छ भने अाज अध्ध्यन गर्नुहोस र कसरी हामी व्यवस्था को पुरानो पनमा होईन तर अात्मको नयाँ पनमा हिडन सक्छौ । अाउनुहोस अाज हामी संग संगै यि प्रश्नहरुको बिषय मा अध्ध्यन गरौ ।

  • स्तेफनस परमेश्वरको सेवक ।

    13/04/2018 Duración: 32min

    कुन कुराले अाजकाल तपाई को जिवनलाई नियन्त्रण गर्देछ ? के साच्चै परमेश्वरको पवित्र अात्मले र उहँको बुद्धिले कि यो संसारको अात्मले तपाईलाई नियन्त्रण गर्देछ ? अाज हामी यि प्रश्नहरुलाई लिएर एकजना पवित्र अात्मले भरपुर भएको व्यक्ति को जिवन बाट हेर्देछौ, कृपया सुनेर साथ दिनुहोला ।

  • He Has Made Us New: Part 2

    11/04/2018 Duración: 30min

    All the privileges of heaven are not just reserved for one particular people group, or social class but they are made available to all people  through Jesus Christ. 

  • He Has Made Us New: Part 1

    06/04/2018 Duración: 26min

    Learn how God through the work of His Son Jesus Christ has broken down the walls that separate people and made us all one united people and loved people in Jesus Christ. 

  • Amazing Redemption

    04/04/2018 Duración: 27min

    Discover the amazing power of God's redemption available to us in Jesus Christ. 

  • That I May Know Him

    23/03/2018 Duración: 17min

    The Apostle Paul prayed specifically that we would know what blessings we have available to us in Jesus Christ. Listen in and learn more of the blessing that are available only in Christ that you too may say as the Apostle Paul said, "That I may know Him!". 

  • विश्वासी को जीवन मा भएको पाप ।

    20/03/2018 Duración: 27min

    के एउटा सत्य येशु ख्रीष्टको चेला निरन्तर रुपमा अझै अनुग्राह प्रश्स्त होस भनेर पाप मा जीउन सक्छ र ? अथवा हामी कसरी पाप को निम्ती मरिसकेकाछौं र येसले कसरी हाम्रो दैनिक ख्रीष्टियन जीवनलाई प्रभाव पार्छ ? यि प्रश्नहरुको उत्तर पाउनलाई कृपया हामीलाई सुनेर साथ दिनुहोला ।

  • योग्य भएको सेवकहरु को अवश्येकता ।

    09/03/2018 Duración: 23min

    के तपाई को मण्डली मा सेवाकाई को कमजोरिपन हरु देख्नुहुन्छ ? यदि देख्दै हुनुहन्छ भने तपाई त्यो समस्य मिलाउन का निम्ती के गर्देहुनुहुन्छ ? के साच्चै सेवा गर्न का निम्ती तपाई तयार हुनुहुन्छ ? अाज हामी यि प्रश्नहरु को उत्तर पाउनलाई प्रवचन वाट सुन्नेछौ।

  • सुसमाचार सुनाउने काम को अवशेकतारु (भाग-२)

    02/03/2018 Duración: 34min

    येरुशलेम मा भएको मण्डली कसरी जनसंख्या र अात्मिक रुप मा बढ्यो? र वर्तमान काल मा कसरी हामीले मण्डली लाई वृध्दि गर्न सक्छौ? अाज हामी संगै यि प्रश्नहरु को उत्तर पाउनलाई सुनेर साथ दिनुहोला ।

  • अात्मको नयाँ पन मा हिडनु ( पाठ १)

    27/02/2018 Duración: 31min

    के परमेश्वर को बिधिहरु तपाईको लागी एउटा गहरुङगो भारी जस्तै भएको छ ? के संगती जाने तपाई को लागी एउटा वाध्यता जस्तो भएको छ ? अाज हामी परमेश्वर लाई सेवा गर्ने प्रेरणा को बारे मा सिक्दैछौ र अाउनुहोस हामी संगै अध्यन गर्नुहोला ।

  • सुसमाचार सुनाउने काम को लागी अवशेकता कुराहरु ।

    23/02/2018 Duración: 29min

    येरुशलेम मा भएको मण्डली कसरी जनसंख्या र अात्मिक रुप मा बढ्यो ? र वर्तमान काल मा कसरी हामी ले मण्डली लाई वृद्धि गराउन सक्छौ ? यि प्रश्नहरु को उत्तर पाउनलाई कृपया अाज को भाग सुनेर साथ दिनुहोला ।

  • के व्यवस्था पाप हो ?

    20/02/2018 Duración: 24min

    के व्यवस्थाले मानिसहरुलाई धर्मि ठहरयाउनसक्छ ? र मानिस को जिवन मा परमेश्वरको व्यवस्था को उद्देश्या के छ ? र किन हाम्रो पाप को वारेमा जान्न को निम्ती एउटा असल कुरा हो ? अाउनुहोस अाज यि प्रश्नहरु को छलफल गर्दे प्रवचन बाट सुन्नेछौ ।

página 18 de 23