Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 56:04:04
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • SBS Nepali Australian weather update: Saturday, 3 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः शनिवार, ३ अगस्ट २०२४

    02/08/2024 Duración: 01min

    Australian weather update in Nepali for Saturday, 3 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Friday, 2 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २ अगस्ट २०२४

    02/08/2024 Duración: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Finance Talk: How to save money? - एसबीएस नेपाली आर्थिक कुराकानी: अस्ट्रेलियामा पैसा कसरी जोगाउने?

    02/08/2024 Duración: 11min

    As households continue to be hit hard by the cost of living, many Australians are struggling to save money. Financial advisor Bishwas Bhattarai spoke to SBS Nepali about some tips for saving effectively. - महँगी बढेको यो समयमा कत्ति पनि पैसा जोगिएन भन्ने लागेको छ? आर्थिक सल्लाहकार विश्वास भट्टराईले पैसा जोगाउने केही तरिका बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Friday, 2 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः शुक्रवार, २ अगस्ट २०२४

    01/08/2024 Duración: 01min

    Australian weather update in Nepali for Friday, 2 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • 'हाम्रो पालामा त्यत्ति गीत गाउन पाइँदैन थियो दिउँसो': नेपालमा सङ्गिनी गीतहरूको इतिहास

    01/08/2024 Duración: 12min

    पूर्वी नेपालको ब्राह्मण समाजमा विगतमा महिलाहरूले सार्वजनिक रूपमा गाउने प्रचलन वा अनुमति थिएन। तर महिलाहरूले काम गर्दै गर्दा, विशेष गरी राती ढिकी-जाँतो गर्दा, सङ्गिनी गाउने प्रचलन थियो, जसमा महिलाका भावना व्यक्त हुने गर्दछन्। सङ्गिनी गीतहरू हाल हराउँदै गइरहेको समयमा इटहरीकी ७१ वर्षीय रमादेवी दाहालले यिनको ज्ञान जोगाएर राखेकी छन्। दाहालसँग एसबीएस नेपालीका लागि सेवा भट्टराईले गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Thursday, 1 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १ अगस्ट २०२४

    01/08/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    01/08/2024 Duración: 04min

    Stay informed about the significant world events from the past week in Nepali language. - युएसको आगामी राष्ट्रपतीय चुनावकी प्रतिस्पर्धी कमला ह्यारिसको जातीयतालाई लिएर डोनाल्ड ट्रम्पले प्रश्न उठाएको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • 'No one plays to lose': Nepali women's national cricket team's performance in the Asia Cup - 'हार्छु भनेर कोही पनि (खेल्न) जाँदैन': एसिया कपमा नेपाली महिला क्रिकेट टिमको प्रदर्शन बारे क्याप्टेन

    01/08/2024 Duración: 08min

    The Nepali women's national cricket team has just returned home from the Asia Cup after failing to advance from the group stage. Captain Indu Barma, who has been leading the national team for about eight months, spoke to SBS Nepali about Nepal's performance in the Asia Cup. - एसिया कप खेलेर भर्खरै स्वदेश फर्किएको नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले सुरुवात राम्रो गरे पनि समुह चरणबाट माथि जान सकेन। करिब आठ महिनादेखि राष्ट्रिय टिमको नेतृत्व सम्हाल्दै आएकी क्याप्टेन इन्दु बर्मासँग नेपालको प्रदर्शन बारे एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुुन्नुहोस्।

  • SBS Nepali community events update: Nepal Festival in Sydney and Perth, Teej and Indigenous Day celebrations - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: सिड्नी र पर्थमा नेपाल फेस्टिभल, तीज कार्यक्रमहरू थपिँदै

    01/08/2024 Duración: 03min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • Behind closed doors: the nightmare of forced marriage - आफ्नी छोरीको जबरजस्ती विवाह गराएको आरोपमा भिक्टोरियाकी एक आमालाई जेल सजाय

    01/08/2024 Duración: 06min

    A Victorian woman will spend at least a year behind bars for forcing her daughter to marry a man, who killed her after they were married. The landmark case is Australia's first sentencing of someone convicted of causing someone to enter a forced marriage. - आफ्नी छोरीको जबरजस्ती विवाह गराएको आरोपमा एक महिलालाई जेल सजाय सुनाइएको छ। विवाह पछि ती २१ वर्षीय महिलाका श्रीमानले उनको हत्या गरेका थिए। अस्ट्रेलियामा जबरजस्ती विवाह गराउने मामिलामा कसैलाई दोषी ठहर गरी सजाय सुनाइएको यो पहिलो घटना हो। यस विषयमा एसबीएस नेपालीबाट यो विस्तृत रिपोर्ट सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Thursday, 1 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः बिहीवार, १ अगस्ट २०२४

    31/07/2024 Duración: 01min

    Australian weather update in Nepali for Thursday, 1 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Wednesday, 31 July 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ३१ जुलाई २०२४

    31/07/2024 Duración: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

  • SBS Nepali Weekly Nepal update: Plane crash investigation committee scrutinised - एसबीएस नेपाली नेपाल अपडेट: विमान दुर्घटना छानबिन समिति माथि नै उठ्यो प्रश्न

    31/07/2024 Duración: 07min

    Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न गठित समिति माथि नै प्रश्न चिन्ह उठेको साथै पहिलो महिला मुख्य सचिवका रूपमा लीलादेवी गड्तौला नियुक्त भएकी छिन्। यी लगायत नेपालका पछिल्ला सात दिनका प्रमुख समाचारहरू नेपाल सम्वाददाता प्रयास दुलालबाट सुन्नुहोस्।

  • SBS Nepali weekly wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    31/07/2024 Duración: 07min

    Listen to the top Australian news from the last seven days. - प्रधानमन्त्री एन्थोनी आल्बनिजीले आफ्नो मन्त्रिपरिषद्मा फेरबदल गरेपछि धेरै नयाँ मन्त्रीहरूले शपथ लिएका छन्। अस्ट्रेलिया सरकारले आफ्ना नागरिकहरूलाई लेबनन यात्रा नगर्न सल्लाह दिइरहेको छ। यी लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

  • SBS Nepali community events update: Nepal Festival in Sydney and Perth, Teej celebrations - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: नेपाल फेस्टिभल सिड्नी र पर्थमा, तीज कार्यक्रमको लहर

    31/07/2024 Duración: 03min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • Nepali community football club Darwin Hearts in Australia Cup Round of 32 - सामुदायिक फुटबल खेल्दा खेल्दै अस्ट्रेलिया कपको राउन्ड अफ ३२ मा पर्न सफल नेपाली क्लब

    30/07/2024 Duración: 11min

    The Darwin Hearts Football Club is competing in the Australia Cup Round of 32 this year. Hem Bahadur Pun, one of the club's founders spoke to SBS Nepali about the club's journey which began in 2010 to bring Nepalis together for physical and mental well-being. - स्थानीय नेपालीहरू भेला भई शारीरिक र मानसिक स्वास्थ्यका लागि फुटबल खेल्न सन् २०१० देखि स्थापित डार्विन हार्ट्स फुटबल क्लब यस वर्ष अस्ट्रेलिया कपको राउन्ड अफ ३२ मा छनौट भएको छ। क्लबका संस्थापक मध्येका एक हेमबहादुर पुनले यस क्लबको स्थापना र यहाँसम्म आई पुग्दा कसरी बहु सांस्कृतिक समुदायलाई समेट्दै लगियो भन्ने बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Wednesday, 31 July 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ३१ जुलाई २०२४

    30/07/2024 Duración: 01min

    Australian weather update in Nepali for Wednesday, 31 July 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Tuesday, 30 July 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ३० जुलाई २०२४

    30/07/2024 Duración: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Experiences of new Nepali students in Australia: Expensive vegetables and weird toilets! - नयाँ नेपाली विद्यार्थीका अस्ट्रेलियन अनुभव: साग मँहगो, टोइलेट कस्तो-कस्तो!

    29/07/2024 Duración: 16min

    The new students from Nepal who recently took part in the orientation programs at two Sydney-based Australian universities have shared their novel Australian experiences. For some, the vegetables here are too expensive, whilst others were amused by the ‘dunny’. Listen to a fun conversation with Nepali students of the Western Sydney University and Macquarie University. - अस्ट्रेलियाका युनिभर्सिटीहरूमा अहिले जुलाई सेसन सुरू हुने क्रममा छ। यही सिलसिलमा नेपालबाट आएका नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूले एसबीएस नेपालीलाई अस्ट्रेलियामा आफूले देखेभोगेका नयाँ र नौलो कुराहरू बारे बताएका छन्। कसैलाई यहाँ साग मँहगो लागेको छ भने कसैलाई आफ्नो ममी मिस भएको छ त अरूले टोइलेटको नयाँ अनुभव साटेका छन्। सुन्नुहोस् वेस्टर्न सिड्नी र मक्वेयरी युनिभर्सिटीका नेपाली विद्यार्थीहरूसँगको रमाइलो कुराकानी।

  • SBS Nepali Australian weather update: Tuesday, 30 July 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः मङ्गलवार, ३० जुलाई २०२४

    29/07/2024 Duración: 01min

    Australian weather update in Nepali for Tuesday, 30 July 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

página 11 de 25