Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 56:04:04
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • SBS Nepali Australian News Headlines: Monday, 29 July 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २९ जुलाई २०२४

    29/07/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australia weather update: Monday, 29 July 2024 - अस्ट्रेलियाको मौसमः सोमवार, २९ जुलाई २०२४

    28/07/2024 Duración: 01min

    Monday, 29 July 2024 Australian weather update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australia weather update: Sunday, 28 July 2024 - अस्ट्रेलियाको मौसमः आइतवार, २८ जुलाई २०२४

    27/07/2024 Duración: 01min

    Sunday, 28 July 2024 Australian weather update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • Paris 2024 Olympics: How many medals might Australia and Nepal win? - पेरिस ओलम्पिक्स २०२४: अस्ट्रेलिया र नेपालले कति वटा पदक जित्लान्?

    26/07/2024 Duración: 07min

    The 2024 Paris Olympic Games will start on 26 July, which falls on 27 July AEST. Australia and Nepal will be competing in 33 and six sports respectively. How many medals might Australia and Nepal win this year? Melbourne residents spoke to SBS Nepali about their predictions for the Olympics. - शुक्रवार, २६ जुलाईदेखि सुरु हुन गइरहेको पेरिस ओलम्पिक्समा अस्ट्रेलियाले ३३ वटा खेलमा भाग लिँदै छ। त्यस्तै, नेपालले छ वटा खेलमा सहभागिता जनाउँदै छ। अस्ट्रेलियाको समय अनुसार शनिवार, २७ जुलाईमा सुरु हुने ओलम्पिक्समा दुई देशले कति वटा स्वर्ण, रजत र कांस्य पदक हात पार्लान्? केही मेलबर्न बासिन्दाहरूले एसबीएस नेपालीसँग गरेको कुराकानीमा सुन्नुहोस्।

  • SBS Nepali Australia weather update: Saturday, 27 July 2024 - अस्ट्रेलियाको मौसमः शनिवार, २७ जुलाई २०२४

    26/07/2024 Duración: 01min

    Saturday, 27 July 2024 Australian weather update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Friday, 26 July 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २६ जुलाई २०२४

    26/07/2024 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Is immigration worsening the housing crisis? - SBS Examines: के अस्ट्रेलियामा 'हाउजिङ क्राइसिस'को दोष आप्रवासनलाई दिन मिल्छ?

    26/07/2024 Duración: 06min

    Australia's facing a worsening housing crisis. At the same time, the number of overseas migrant arrivals is at its highest ever since records began. Is increased migration driving up housing and rental prices? - अस्ट्रेलियामा हाल आवास सङ्कट बढ्दै गइरहेको छ। र अस्ट्रेलिया आउने आप्रवासीहरूको सङ्ख्या पनि बढेको छ। त्यसो भए के आप्रवासनका कारण अस्ट्रेलियामा घरहरूको मूल्य आकासिएको हो त?

  • 'The government's support for Olympics preparation is not enough': Nepal at the 2024 Paris Olympics - 'सरकारको तर्फबाट फन्डिङ गर्ने राम्रो व्यवस्था छैन': पेरिस ओलम्पिक्सका लागि कस्तो छ नेपालको तयारी?

    26/07/2024 Duración: 12min

    The 2024 Paris Olympic Games will kick off on 26 July. This falls on 27 July AEST. Seven Nepali players are set to compete across six different sports this year. Nepal Olympic Committee President Jeevan Ram Shrestha spoke to SBS Nepali about the team's preparation and prospects. - शुक्रवार, २६ जुलाईदेखि सुरु हुने पेरिस ओलम्पिक्समा नेपालको तर्फबाट सात खेलाडी सहभागी हुँदै छन्। अस्ट्रेलियाको समय अनुसार भने यो शनिवार, २७ जुलाईमा पर्दछ। ओलम्पिक्समा नेपालको तयारी र प्रदर्शनबारे नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali community events update: Teej, Nepal Festival and concerts - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: तीज, नेपाल फेस्टिभल र कन्सर्ट

    25/07/2024 Duración: 04min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    25/07/2024 Duración: 06min

    Stay informed about the significant world events from the past week in Nepali language. - युएस काँग्रेसलाई सम्बोधन गरेका इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू विरुद्ध प्रदर्शनी लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • Nepal: Flags half-mast and investigative committee formed after plane crash that killed 18 people - काठमाण्डू विमान दुर्घटनाको शोकमा सरकारले झुकायो आधा झन्डा, अनुसन्धान टोली गठन

    25/07/2024 Duración: 09min

    On Wednesday, 24 June 18 people lost their lives after a domestic flight crashed at the Tribhuvan International Airport in Kathmandu. The Civil Aviation Authority of Nepal (CAAN) told SBS Nepali that the flight which was carrying 19 people crashed shortly after take off. An investigative committee has been formed to look further into the incident. - काठमाण्डूमा बुधवार, २४ जुलाईमा भएको विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको शोकमा नेपाल सरकारले बिहिवार आधा झन्डा झुकाएको छ। बुधवार बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। घटनाको विवरण र अनुसन्धानबारे एसबीएस नेपालीका लागि प्रयास दुलाल तयार पारेको रिपोर्ट सुन्नुहोस्।

  • SBS Nepali Australia weather update: Friday, 26 July 2024 - एसबीएस नेपाली अस्ट्रेलिया मौसम अपडेटः शुक्रवार, २६ जुलाई २०२४

    25/07/2024 Duración: 01min

    Friday, 26 July 2024 Australian weather update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Thursday, 25 July 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २५ जुलाई २०२४

    25/07/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • This Australian state is getting a dedicated site for Hindus to scatter ashes: 'It signifies acceptance' - एडिलेडस्थित स्नोडेन बिचको लागर्स नर्थमा काउन्सिलद्वारा जलसंस्कार गर्न अनुमति

    25/07/2024 Duración: 07min

    Set on the bank of the Port Adelaide River, Harishchandra Ghat will be a designated site for dispersing ashes after cremation, along with other related religious rituals. - साउथ अस्ट्रेलियाको स्नोडेन काउन्सिलले पोर्ट एडिलेड नदिलाई घाटको मान्यता दिँदै जलसंस्कारका विभिन्न धार्मिक गतिविधिका लागी अनुमति दिएको छ।

  • Nepali students in Australia say they struggle to share their problems with people back home - नेपाली विद्यार्थी र मानसिक स्वास्थ्य: 'आफ्नो पिडा अस्ट्रेलिया आइसके पछि मम् ड्याडलाई अलि भन्न सकिँदैन

    25/07/2024 Duración: 15min

    Recent Nepali students in Australia say they must be mentally resilient. Talking to SBS Nepali, some of them have expressed difficulties they face while discussing their problems with family and friends back home. - अस्ट्रेलियामा भर्खरै आएका नेपाली विद्यार्थीहरूमध्ये केहीले नयाँ ठाउँमा परिवार साथमा नभएकोले आफू नै मानसिक रूपमा बलियो हुनु पर्ने बताएका छन्। उनीहरूले मानसिक स्वास्थ्य बारे खुलेर बोल्न कत्तिको सजिलो लाग्छ भन्ने बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • NAV Excellence Awards 2024: Who are the winners? - न्याभ एक्सिलेन्स अवार्ड्स २०२४: को-को भए विजेता?

    24/07/2024 Duración: 18min

    On Sunday, 21 July the Nepalese Association of Victoria (NAV) conducted the NAV Excellence Awards 2024 in Epping, Melbourne. The event recognised Nepali community members for their contributions across various fields, including education, health, arts and volunteering. The winners spoke to SBS Nepali about their achievements. - आइतवार, २१ जुलाईमा नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)को आयोजनामा न्याभ एक्सिलेन्स अवार्ड्स २०२४ सम्पन्न भएको छ। मेलबर्नस्थित एपिङमा भएको उक्त कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलकुद र कला संस्कृति लगायत विभिन्न क्षेत्रमा योगदान पुराएका व्यक्ति तथा संस्थाहरूलाई सम्मानित गरिएको थियो। विजेताहरूसँगको कुराकानी सहित एसबीएस नेपालीबाट विस्तृत रिपोर्ट सुन्नुहोस्।

  • Australia's weather: Thursday, 25 July 2024 - अस्ट्रेलियाको मौसमः बिहीवार, २५ जुलाई २०२४

    24/07/2024 Duración: 01min

    A quick Australian weather update for Thursday, 25 July 2024, in Nepali language - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Wednesday, 24 July 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २४ जुलाई २०२४

    24/07/2024 Duración: 02min

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    24/07/2024 Duración: 06min

    New South Wales Premier Chris Minns is considering what can be done to prevent tragedies like that which occurred on 22 July in which a toddler and father died. New laws aim to crack down on the non-consensual sharing of digitally altered sexual images. Listen to the top Australian news from the last seven days. - न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले सिड्नीको एक ट्रेन स्टेसनमा एक बुवा र उनका एक बच्चाको ज्यान गएको २२ जुलाईको घटना पश्चात् यस्ता घटना रोक्न के गर्न सकिन्छ भन्ने बारे बिचार गरिरहेको बताएका छन्। अनुमति बिना फोटोहरूको 'डीपफेक' भनिने दुरुस्त नक्कल गरेर यौनजन्य तस्बिरका रूपमा एक अर्कालाई बाँड्ने कार्यलाई रोक्न नयाँ कानून प्रस्ताव गरिएको छ। यी लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।

  • SBS Nepali community events update: Indigenous Day celebrations, Teej events and concerts - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: आदिवासी दिवस मनाइनेदेखि कन्सर्ट र तीजका कार्यक्रमसम्म

    23/07/2024 Duración: 03min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

página 12 de 25