Informações:
Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Upcoming Nepali community events and activities in Australia - सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
07/12/2023 Duración: 02minA bi-weekly roundup of Nepali community events and activities in Australia. - टास्मेनियामा 'करिअर कोचिङ्ग', सिड्नीमा ल्होछार र 'मेन्टल वेलबिङ्ग ट्रेनिङ' अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
-
SBS Nepali Australian News Headlines: Thursday, 7 December 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ७ डिसेम्बर २०२३
07/12/2023 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
How is the Nepali community in Australia expected to benefit from federal level bi-lateral visits? - नेपालको संसदीय टोलीको औपचारिक अस्ट्रेलिया भ्रमण र दुई देश बीचको सम्बन्धमा पर्ने प्रभाव
07/12/2023 Duración: 09minGanesh Prasad Timilsina, the Chairperson of National Assembly of Nepal, was on his first official Australia visit in November. His team, including speakers and deputy-speakers from seven provinces of Nepal were in Australia as part of the Parliament Support Program by the United Nations Development Programme (UNDP), with the agenda of exchanging their experience and views on the parliamentary functions of both countries. Community leaders and members share their views on how such federal visits can help the Nepali diaspora in Australia. - नेपालको सङ्घीय संसद राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, तथा नेपालमा सात वटा प्रदेश मध्ये तीनका सभामुख र अन्य चारका उपसभामुख सहितको प्रतिनिधिमण्डल गत नोभेम्बर महिनाको अन्त्यमा अस्ट्रेलियामा भ्रमणमा आएको थियो। उक्त औपचारिक भ्रमणको प्रमुख उद्देश्य भनेको दुई देशको संसदीय कार्यविधिको बारेमा अनुभव आदानप्रदान गर्ने रहेको, तिमिल्सिनाले एसबीएस नेपालीलाई बताएका छन्। यस्ता भ्रमणहरू अस्ट्रेलियाको नेपाली भाषी समुदायलाई कस्तो मद्दत पुराउला? समुदायका सदस्यहरूसँगको कुराकानी सहित
-
Nepalis awarded among the Top 100 South Asian Business Leaders in Victoria - भिक्टोरियाका शीर्ष १०० व्यवसायीहरू मध्ये नेपाली पनि सम्मानित
06/12/2023 Duración: 10minBusiness leaders and entrepreneurs were felicitated at the 'Top 100 South Asian Innovation Business Leaders Awards' ceremony held on Saturday, 2 December 2023 at Park Hyatt Melbourne. The award categories ranged from education and immigration to food and travel and nominees were people from diverse backgrounds including Nepal, Afghanistan, Bangladesh, Bhutan, India, Maldives, Nepal, Pakistan and Sri Lanka. Awardees Sunod Shrestha, Gopal Pokharel and Kamal Dahal, all three from a Nepali background, told SBS Nepali that they felt proud to represent Nepal on an international platform. - अस्ट्रेलियामा बसेर शिक्षा, स्वास्थ्य, कला, अध्यागमन जस्ता विभिन्न क्षेत्रमा योगदान पुराइरहेका दक्षिण एसियाली पृष्ठभूमिका व्यवसायीहरूलाई 'टप १०० साउथ एसियन इनोभेसन बिजनेस लिडर्स भिक्टोरिया' कार्यक्रममा सम्मानित गरिएको छ। मेलबर्नको पार्क हयातमा शनिवार, दुई डिसेम्बरमा भएको उक्त कार्यक्रममा, नामले भने झैँ, करिब सय जना 'बिजनेस लिडर' तथा उद्यमीहरूलाई सम्मानित गरिएको थियो, र त्यस लामो सूचीमा तीन जना नेपाली भाषीहरू पनि उपस्थित थिए। विजेत
-
Attending or hosting an Australian party? Here’s what you need to know - अस्ट्रेलिया बुझ्नुहोस्: ‘बार्बिक्यू' वा ‘फर्मल पार्टी’मा जाँदै हुनुहुन्छ?
06/12/2023 Duración: 07minAustralians are known for their laid-back culture and seize every opportunity to celebrate special occasions. But it's not only business events that come with etiquette rules to follow; every party, no matter how casual, has its unspoken cultural expectations. - अस्ट्रेलियनहरू आफ्नो ‘लेड ब्याक’ संस्कृतिको लागि जानिने भए पनि, प्रत्येक अस्ट्रेलियन भोज र भेलाको आफ्नै नियम र अपेक्षाहरू हुन्छन्।
-
Australia Weather Update: Thursday, 7 December 2023 - अस्ट्रेलिया मौसम अपडेट: बिहीवार, ७ डिसेम्बर २०२३
06/12/2023 Duración: 01minAustralian weather update in Nepali for Thursday, 7 December 2023. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार, ७ डिसेम्बरको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 6 December 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ६ डिसेम्बर २०२३
06/12/2023 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
The barriers to employment faced by skilled migrants - अस्ट्रेलियामा पढाइ अनुसारको काम पाउन किन गाह्रो?
06/12/2023 Duración: 08minNew research out of RMIT university shows that highly-skilled migrants are often faced with barriers to employment that leave them doing low-skilled work while skill shortages continue throughout the economy. - अस्ट्रेलियामा आप्रवासीहरूले प्रायः आफ्नो दक्षता अनुसारको काम गर्न नपाएको आरएमआईटी विश्वविद्यालयको नयाँ अनुसन्धानले देखाएको छ।अङ्ग्रेजी नाम नहुनुका साथै स्थानीय अनुभवको कमीका कारण पनि धेरै विशेषज्ञता प्राप्त आप्रवासीहरूले कम-दक्ष काममा चित्त बुझाउनु परेको बताइएको छ।
-
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत ७ दिनका प्रमुख घटना
05/12/2023 Duración: 08minExplosions heard in the southern part of the Gaza strip overnight, search to resume for hikers in Indonesia after a volcano erupts and in sport, Rafael Nadal hints at a return after his hip injury. Listen to the weekly update about the top news stories in Australia in Nepali language. - गाजा स्ट्रिपको दक्षिणी भागमा विस्फोट पछि घाइते भएकाहरू पहिले नै भरिएको नासार अस्पतालमा उपचारका लागि आएका छन्। इन्डोनेसियाको वेस्ट सुमात्राको मारापिमा गएको ज्वालामुखी विस्फोट पछि ११ जना पर्वतारोहीहरूको अवशेष भेटिएको छ। ज्वालामुखी विस्फोटको समयमा उक्त स्थानमा ७५ जना मानिसहरू थिए। एघार जनाको अवशेषसँगै तीन जना भने जीवित अवस्थामा फेला परेका छन्। यता अस्ट्रेलियामा भने कृषि मन्त्री मरी वट्ले क्रिसमसका बेला मानिसहरूबाट धेरै नाफा नलिनका लागि सुपरमार्केटहरूलाई चेतावनी दिएका छन्। गएको एक हप्ता यता अस्ट्रेलियाका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
05/12/2023 Duración: 02minA bi-weekly roundup of Nepali community events and activities in Australia. - नेपाली र भुटानी महिला टोलीका बीचमा मैत्रिपूर्ण फुटबल खेल, ल्होछार र 'मेन्टल वेलबिङ्ग ट्रेनिङ' अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
-
Australia Weather Update: Wednesday, 6 December 2023 - अस्ट्रेलिया मौसम अपडेट: बुधवार, ६ डिसेम्बर २०२३
05/12/2023 Duración: 01minAustralian weather update in Nepali for Wednesday, 6 December 2023. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, ६ डिसेम्बरको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 5 November 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ५ डिसेम्बर २०२३
05/12/2023 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nepalis are the second-largest demographic of TB patients in NSW; how to access health services in Australia? - न्यु साउथ वेल्सका टीबी बिरामीहरूमा नेपाली दोस्रो नम्बरमा; स्वास्थ्य सेवा कसरी लिने?
04/12/2023 Duración: 05minAccording to World Bank data, there are at least 229 cases of tuberculosis (TB) for every 100,000 people in Nepal. A 2021 report from the Health Department of New South Wales revealed that 558 cases of the disease were recorded in the state that year. Among these patients, 78 were born in Nepal. - वर्ल्ड बैङ्कको तथ्याङ्कका अनुसार, नेपालको प्रत्येक एक लाख जनसङ्ख्यामा कम्तीमा २२९ जनामा क्षयरोग अर्थात् ट्युबरक्युलोसिस (टीबी) रहेको छ। सन् २०२१ मा न्यु साउथ वेल्सको स्वास्थ्य विभागले प्रकाशित गरेको रिपोर्टले राज्यमा सो वर्ष ५५८ व्यक्तिहरूमा यो रोग फेला पारेको देखाएको छ। बिरामीहरू मध्ये नेपालमा जन्मिएकाहरूको सङ्ख्या ७८ रहेको छ।
-
SBS Nepali Australian News Headlines: Monday, 4 November 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ४ डिसेम्बर २०२३
04/12/2023 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia Weather Update: Tuesday, 5 December 2023 - अस्ट्रेलिया मौसम अपडेट: मङ्गलवार, ५ डिसेम्बर २०२३
04/12/2023 Duración: 01minAustralian weather update in Nepali for Tuesday, 5 December 2023. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मङ्गलवार, ५ डिसेम्बरको मौसम कस्तो रहला?
-
An analysis of potential investments in Nepal by official delegations between Australia and Nepal - अस्ट्रेलिया र नेपाल बीच औपचारिक भ्रमण: 'सहायता भन्दा लगानीमा जोड'
03/12/2023 Duración: 19minIn recent times, the frequency of high-level visits between Australia and Nepal has witnessed a notable surge. Foreign affairs expert, Professor Vijay Kant Karna, who also served as the former Ambassador of Nepal to Denmark, emphasises the potential benefits Nepal could accrue in various sectors, including tourism, business, and education, as a result of these diplomatic engagements. - पछिल्लो समयमा अस्ट्रेलिया र नेपालका बीचमा हुने उच्चस्तरीय भ्रमणहरू बाक्लिन थाले पछि यसबाट नेपालले पर्यटन, व्यापार र शिक्षाको क्षेत्रमा फाइदा लिन सक्नु पर्ने एक विदेश मामिलाका जानकारको भनाइ रहेको छ। गत मे महिनामा अस्ट्रेलियाका सहायक विदेश मन्त्री टिम वाट्स नेपाल पुगेका थिए भने केही समय अघि अस्ट्रेलियन सांसदहरूको एउटा टोली पनि नेपाल गएको थियो। त्यस्तै काठमाण्डू महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले यही नोभेम्बर महिनामा अस्ट्रेलिया भ्रमण गरेका छन्। यस विषयमा डेनमार्कका लागि नेपाली पूर्व राजदूत समेत रहिसकेका प्रोफेसर विजयकान्त कर्णले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Australia Weather Update: Saturday, 2 December and Sunday, 3 December 2023 - अस्ट्रेलिया मौसम अपडेट: शनिवार, २ डिसेम्बर र आइतवार, ३ डिसेम्बर २०२३
01/12/2023 Duración: 02minAustralian weather update in Nepali for this weekend. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रबार, १ डिसेम्बर २०२३
01/12/2023 Duración: 02minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
चाइल्डकेयरलाई पहुँच योग्य बनाउन 'प्रडक्टिभिटी कमिसन'को सरकारलाई सुझाव
30/11/2023 Duración: 04minहालै सार्वजनिक भएको एक मस्यौदा रिर्पोटले विद्यालय सुरु गर्नु अघि बालबालिकाले पाउने स्याहार र शिक्षाले उनीहरूको शैक्षिक भविष्यमा सकारात्मक प्रभाव पार्ने देखाएको छ। अस्ट्रेलियाको उत्पादकत्व सम्बन्धी आयोग 'प्रडक्टिभिटी कमिसन'को उक्त रिर्पोटले पाँच वर्ष मुनिका बालबालिकालाई ३० घण्टा वा हप्तामा तीन दिन चाइल्डकेयरमा पठाउने व्यवस्था हुनु पर्ने सुझाव पनि जारी गरेको छ। तर कतिपय स्थानमा अभिभावकहरूले आफ्ना सन्तानलाई भर्ना गर्न सिट नै नपाउने गुनासो गरेका छन् भने चाइल्डकेयरमा काम गर्नका लागि कामदार पाउन पनि मुस्किल रहेको बताइन्छ।
-
'Emphasizing on teaching kids words used in daily life': Sabdamala Nepali Language School - 'घरव्यवहारमा प्रयोग हुने शब्दहरू सिकाउन जोड दिँदै छौँ': शब्दमाला नेपाली भाषा विद्यालय
30/11/2023 Duración: 03minWith branches in seven different locations across New South Wales, Sabdamala Nepali Language School wrapped up its ninth gala dinner program on Saturday, 25 November 2023. The school's current president Bishnu Ghimire spoke to SBS Nepali about the upcoming focus on curriculum revision. - न्यु साउथ वेल्समा विभिन्न सात स्थानमा नेपाली भाषा विद्यालय सञ्चालन गरिरहेको शब्दमालाले शनिवार, २५ नोभेम्बरमा आफ्नो नवौँ गाला डिनर सम्पन्न गरेको छ। विभिन्न सांस्कृतिक कार्यक्रम सहित विद्यालय सञ्चालनमा योगदान गरेका मानिसहरूलाई उक्त कार्यक्रममा सम्मान पनि गरिएको थियो। शब्दमाला भाषा विद्यालयका अध्यक्ष विष्णु घिमिरेले पाठ्यक्रमलाई परिष्कृत गर्दे, दैनिक बोलीचालीको भाषा सिकाउन विद्यालयले जोड दिने एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्। यससँगै विद्यालयका आगामी योजनाका बारेमा अध्यक्ष घिमिरेसँग गरिएको कुराकानी सुन्नुहोस्।