Informações:
Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
'I never thought I would be a train driver': Sydney's Prativa Pathak
28/12/2023 Duración: 12minWhen Prativa Pathak came to Australia to study accounting, she never imagined herself behind the wheel in Sydney trains. Once a corporate employee, Ms Pathak is now responsible for taking thousands of passengers to their destinations. She spoke to SBS Nepali about her journey from accounting to becoming a train driver.
-
Nepal: Looking back at the major events of 2023 - नेपाल: सन् २०२३ लाई फर्केर हेर्दा
28/12/2023 Duración: 17minIn 2023, significant occurrences in Nepal across political, social, economic, and sports domains garnered widespread attention. Our coverage not only reported on these noteworthy events but also provided insightful analyses from diverse perspectives. - नेपालमा सन् २०२३ मा राजनीतिक, सामाजिक, आर्थिक र खेलकुद लगायतका क्षेत्रमा भएका महत्त्वपूर्ण घटनाक्रमहरूले समाचारमा स्थान पाए। र हामीले पनि त्यस्ता केही विषयहरूका बारेमा समाचार बनाउने मात्र नभई विभिन्न दृष्टिकोणबाट गरिएका विश्लेषणहरू पनि प्रस्तुत गरेका थियौँ।
-
'I never thought I would be a train driver': Sydney's Prativa Pathak - 'ट्रेन ड्राइभर बन्छु भनेर कहिले पनि सोचेकी थिइनँ': सिड्नीकी प्रतिभा पाठक
28/12/2023 Duración: 12minWhen Prativa Pathak came to Australia to study accounting, she never imagined herself behind the wheel in Sydney trains. Once a corporate employee, Ms Pathak is now responsible for taking thousands of passengers to their destinations. She spoke to SBS Nepali about her journey from accounting to becoming a train driver. - एक हजारभन्दा बढी यात्रुहरू एकै पटक बोक्न सक्ने क्षमताका सिड्नीमा गुड्ने ट्रेन पहिलो पटक कुदाउन लाग्दा, ड्राइभर सिटमा बसेकी प्रतिभा पाठकसँग कार हाँक्ने लाइसेन्स पनि थिएन। तर आफ्नो लगन र नयाँ किसिमको काम गर्ने उत्साहका कारण पाठक अहिले सिड्नीमा ट्रेन चालक बन्न पुगेकी छिन्। कसरी सम्भव भयो त पहिलो नेपाली महिला ट्रेन चालकको यस्तो उपलब्धि?
-
Australia Weather Update: Thursday, 28 December 2023 - अस्ट्रेलिया मौसम अपडेट: बिहीवार, २८ डिसेम्बर २०२३
27/12/2023 Duración: 02minAustralian weather update in Nepali for Thursday, 28 December 2023. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार, २८ डिसेम्बरको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 27 December 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २७ डिसेम्बर २०२३
27/12/2023 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
26/12/2023 Duración: 04minA bi-weekly roundup of Nepali community events and activities in Australia. - ल्होसार तथा साङ्गीतिक कार्यक्रमदेखि जल सुरक्षा र मानसिक स्वास्थ्य सम्बन्धी तालिम र विभिन्न खेलकुद गतिविधिसम्म - अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
-
Australia Weather Update: Wednesday, 27 December 2023 - अस्ट्रेलिया मौसम अपडेट: बुधवार, २७ डिसेम्बर २०२३
26/12/2023 Duración: 02minAustralian weather update in Nepali for Wednesday, 27 December 2023. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, २७ डिसेम्बरको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 26 December 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २६ डिसेम्बर २०२३
26/12/2023 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत ७ दिनका प्रमुख घटना
26/12/2023 Duración: 10minAuthorities have warned people to stay on alert for more wild conditions with wet weather predicted to impact much of the Australi's east coast. Israel's Prime Minister says his country will intensify its fight against Hamas. Sailors embark on the 78th Sydney to Hobart yacht race. Listen to the weekly update about the top news stories in Australia in Nepali language. - अस्ट्रेलियाको पूर्वी तटमा वर्षा र खराब मौसम जारी हुने चेतावनी, बासिन्दाहरूलाई सावधान रहन आपतकालीन सेवाका अधिकारीहरूले आग्रह गरेका छन्। हमास विरुद्धको लडाइलाई तीव्रता दिने इजरेलका प्रधानमन्त्री बेज्नमिन नेतान्याहूको भनाइ छ। सिड्नीदेखि होबार्टसम्मको ७८रौँ 'यअट' प्रतियोगिता सुरु भएको छ। गएको एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
सन्तोष साहले जस्तै रातो कुखुराको झोलवाला मासु बनाउने तरिका
26/12/2023 Duración: 03minकुखुराको परिकारका लागि कुनै चाडपर्व वा विशेष अवसर नै पर्खनु पर्दैन। तर सामान्य परिकार कै रूपमा लिइने कुखुराको मासुलाई पनि शेफको 'रेसिपी' अनुसार बनाउने हो कि? भात वा चिउरासँग तातो तातो खान मिल्ने लुइँचे वा रातो कुखुराको झोलवाला मासु बनाउने तरिकाबारे शेफ सन्तोष साहबाट सुन्नुहोस्।
-
Australia Weather Update: Tuesday, 26 December 2023 - अस्ट्रेलिया मौसम अपडेट: मङ्गलवार, २६ डिसेम्बर २०२३
25/12/2023 Duración: 01minAustralian weather update in Nepali for Tuesday, 26 December 2023. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मङ्गलवार, २६ डिसेम्बरको मौसम कस्तो रहला?
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २५ डिसेम्बर २०२३
25/12/2023 Duración: 03minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
A Nepali volunteer urges people affected by the Queensland floods to seek assistance - क्वीन्सल्यान्ड बाढीबाट प्रभावित नेपालीहरूलाई सहयोग गर्न तयार रहेको बताउँछन् यी स्वयंसेवी
22/12/2023 Duración: 05minIn the wake of widespread flooding in Far North Queensland, Krishna Bhattarai, a Nepali volunteer and aged care worker, calls upon fellow Nepali individuals affected by the natural disaster to reach out for help. Bhattarai, alongside his colleagues, has been actively involved in distributing food and other essential items in flood-affected areas. - उत्तरी क्वीन्सलयान्डमा आएको बाढीका कारण हालसम्म करिब १,४०० घरहरू डुबानमा परेका छन् भने धेरै क्षेत्रमा बिद्युत् आपूर्ति अवरुद्ध भएको छ। ज्यासपर नामक चक्रवातका कारण हजारौँ मानिसहरू प्रभावित बन्न पुगेका छन्। यसै बीच राज्यको नेपाली समुदायका केही बासिन्दाहरू पनि बाढी प्रभावित व्यक्तिहरूको सहयोगमा स्वयंसेवीको रूपमा लागिपरेका छन्। आफ्ना सहकर्मीहरूसँग मिलेर खाद्य सामाग्री तथा अन्य आवश्यक सरसामानको वितरणमा लागेका एक 'एज्ड केयर'मा कार्यरत कृष्ण भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।
-
Australia Weather Update: Saturday, 23 December and Sunday, 24 December 2023 - अस्ट्रेलिया मौसम अपडेट: शनिवार, २३ डिसेम्बर र आइतवार, २४ डिसेम्बर २०२३
22/12/2023 Duración: 02minAustralian weather update in Nepali for this weekend. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Friday, 22 December 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २२ डिसेम्बर २०२३
22/12/2023 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Five ways to bring bush tucker to your festive plate - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासी अस्ट्रेलियनहरूले खाने गरेका ‘बुश टकर’लाई कसरी आफ्नो भान्सासम्म ल्याउने?
22/12/2023 Duración: 06minMake your festive season celebrations unique by incorporating native Australian ingredients into dishes and drinks. - 'बुश टकर' भन्नाले अस्ट्रेलियामा नै फलेका आदिवासी अस्ट्रेलियनहरूले परापूर्व कालदेखि खाँदै आएका खानाहरू भन्ने बुझिन्छ। तर यी खाना मात्रै नभएर, अस्ट्रेलियाको सांस्कृतिक सम्पदाको हिस्सा पनि हुन् । अस्ट्रेलियाको परम्परालाई सम्मान गर्नको लागि बुश टकर वा यहाँका स्वदेशी खाद्य सामाग्रीको अवधारणा बारे कुराकानी गर्नु निकै प्रभावकारी हुन्छ। त्यसो भए यस्ता स्वदेशी खानालाई तपाईँ हामीले आफ्नो भान्सासम्म ल्याउन सक्छौँ त? बुश टकरका स्वादलाई आफ्नो भान्सामा भित्र्याउन, तपाईँले सामान्यतया प्रयोग गर्दै आएका सामाग्रीहरूलाई कहिलेकाहीँ बदल्नु जत्ति नै सजिलो छ।
-
'There is a lack of motivation': Is it really tough to pursue arts and entertainment in Australia? - 'मोटिभेसनको कमी छ': अस्ट्रेलियाको व्यस्त जीवनमा साहित्य र सङ्गीत
22/12/2023 Duración: 15minWhen community worker Sushil Chalise published his first book of poetry back in 2017, he did not think one of his creations would turn into a song. Mr Chalise spoke to SBS Nepali about his first song 'Sarara Hawa Chalyo' and shared his insight on the opportunities and challenges in terms of following the path of music and literature in Australia. - मेलबर्नका सामुदायिक कार्यकर्ता सुशील चालिसेले सन् २०१७ मा आफ्नो पहिलो मुक्तक सङ्ग्रहको विमोचन गर्दा, ती मध्ये एउटा लेख गीतको रूपमा परिणत हुन्छ भनेर सोचेका थिएनन्। सामाजिक कार्यसँगै साहित्य, सङ्गीत र वृत्तचित्र निर्माणमा आबद्ध रहेका चालिसेको मुक्तकमा आधारित गीत 'सरर हावा चल्यो' डिसेम्बरमा सार्वजनिक भएको हो। साहित्यदेखि सङ्गीतसम्मको यात्रा लगायत, अस्ट्रेलियाको व्यस्त जीवनमा कला र आफ्नो ‘प्यासन’ लाई समय दिन के-कस्ता चुनौती छन् भन्ने बारे चालिसेले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Australia Weather Update: Friday, 22 December 2023 - अस्ट्रेलिया मौसम अपडेट: शुक्रवार, २२ डिसेम्बर २०२३
21/12/2023 Duración: 02minAustralian weather update in Nepali for Friday, 22 December 2023. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, २२ डिसेम्बरको मौसम कस्तो रहला?
-
अभिभावकका अस्ट्रेलिया अनुभव: 'नेपालमा त ऐँचो पैँचो गरेर खान मिल्छ, यहाँ चाहिँ मेलामा नगएसम्म खान पुग्दैन'
21/12/2023 Duración: 11minअस्ट्रेलियामा पछिल्ला वर्ष पढाइ, काम र बसोबासका लागि आउने नेपाली भाषीहरूको सङ्ख्या बढेसँगै, नेपालमा रहेका अभिभावकहरू मध्ये कसैलाई अस्ट्रेलियाको जीवन सुखी लागेको बताउँछन् भने कोही स्वदेश फर्कनु पर्ने पक्षमा छन्। गत नोभेम्बर महिनामा रहेको तिहारको उपलक्ष्यमा मेलबर्नमा भएको एक कार्यक्रममा सहभागी नेपाली अभिभावकहरूले एसबीएस नेपालीसँग विदेशको जीवन बारे आफ्नो विचार राखेका छन्।
-
SBS Nepali Australian News Headlines: Thursday, 21 December 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २१ डिसेम्बर २०२३
21/12/2023 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।