Informações:
Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
22/05/2024 Duración: 04minA bi-weekly roundup of Nepali community events and activities in Australia. - डार्विनमा नेपाल फेस्टिभल आयोजना हुनेदेखि विविध साहित्यिक कार्यक्रमसम्म - तपाईँ बस्ने स्थान वरपर हुन गइरहेका अन्य सामुदायिक गतिविधिबारे जानकारी राख्नुहोस्।
-
Australia's weather: Wednesday, 22 May 2024 - अस्ट्रेलियाको मौसमः बुधवार, २२ मे २०२४
21/05/2024 Duración: 01minA quick info on tomorrow's weather in Australia's major cities, in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 21 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २१ मे २०२४
21/05/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Are journalists becoming 'lazy' with easy access to information? - 'पत्रकारहरू अलि बढी अल्छी भएको हो कि जस्तो लाग्छ'
21/05/2024 Duración: 12minJournalist Krishna Prasad Dhungana, also known as KP Dhungana has earned quite a reputation through his coverage of crime-related news in Nepal over the past two decades. SBS Nepali spoke to Dhungana about his book 'Open Secret' and the current challenges and possibilities in Nepal's journalism sector. - नेपालमा अपराध र सुरक्षा सम्बन्धि समाचारहरू लेखेर नाम कमाएका कृष्णप्रसाद ‘केपी’ ढुङ्गानाले केही समय अघि एक किताब पनि लेख्न भ्याएका छन्। ‘ओपन सिक्रेट’ नामक उक्त पुस्तकमा खास के छ र नेपाली पत्रकारितामा देखिएका पछिल्ला चुनौती एवं सम्भावनाहरू बारे ढुङ्गानासँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
Australia's weather: Tuesday, 21 May 2024 - अस्ट्रेलियाको मौसमः मङ्गलवार, २१ मे २०२४
20/05/2024 Duración: 01minWhat will the weather be like tomorrow in Australia's major cities? A quick update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali News Headlines: Monday, 20 May 2024 - एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, २० मे २०२४
20/05/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia weather update for this weekend: 18 and 19 May, 2024 - अस्ट्रेलियामा यो सप्ताहन्तको मौसमः १८ र १९ मे, २०२४
17/05/2024 Duración: 01minA quick Australian weather update in Nepali for this weekend. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Friday, 17 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १७ मे २०२४
17/05/2024 Duración: 03minListen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia-Nepal solar energy partnership: what are the possibilities? - अस्ट्रेलिया र नेपालबिच सौर्य ऊर्जा उत्पादनमा साझेदारी होला त?
17/05/2024 Duración: 07minSolar designer Narayan Kafle spoke to SBS Nepali about the possibilities of solar energy investment between Australia and Nepal. - अस्ट्रेलियाले नवीकरणीय ऊर्जामा ‘सुपर पावर’ अर्थात् नेतृत्वदायी भूमिकामा अघि बढ्ने नीतिसँगै ४० अर्ब डलर लगानीको प्रतिबद्धता व्यक्त गरेको छ। यता नेपालले नवीकरणीय ऊर्जालाई नै लगानीको मुख्य आधार घोषणा गरेको छ। यसै सन्दर्भमा नेपाल र अस्ट्रेलियाबिच सौर्य ऊर्जा लगानीमा के कस्ता सम्भावना छन् भन्ने बारे सोलार डिजाइनर नारायण काफ्ले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Australia's Nepali community reacts to the federal budget - अस्ट्रेलियाको सङ्घीय बजेटलाई लिएर नेपाली समुदायको प्रतिक्रिया
17/05/2024 Duración: 09minThe Nepali community in Australia has had a mixed response to the 2024-25 federal budget. Community members have shared their opinions on different aspects of the budget, including its provisions for migrant communities, students, social security, and the cost of living, and how these measures will impact their lives going forward. - सन् २०२४-२५ को सङ्घीय बजेटलाई लिएर अस्ट्रेलियामा रहेको नेपाली समुदायबाट मिश्रित प्रतिक्रिया आएको छ। आप्रवासी समुदाय, सामाजिक सुरक्षा र जीवन लागतलाई बजेटले कत्तिको सम्बोधन गरेको छ र यसले आगामी दिनमा कस्तो प्रभाव पार्ला भन्ने बारे समुदायका सदस्यहरूको विचार सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
16/05/2024 Duración: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - विद्यार्थीहरूलाई लक्षित गर्दै 'करिअर' का सम्बन्धमा सिकाइने कार्यक्रमका साथै तपाईँ वरपर हुन गइरहेका अन्य सामुदायिक गतिविधिबारे जानकारी राख्नुहोस्।
-
'Sandeep has got a chance to prove himself, this decision has been made near the World Cup' - 'सन्दीपलाई आफूलाई प्रुभ गर्ने मौका मिलेको छ, यो निर्णय वर्ल्ड कपको बेलामा आएको छ'
16/05/2024 Duración: 13minNepali cricketer Sandeep Lamichhane’s rape conviction has been overturned by High Court Patan, potentially allowing him to join the T20 World Cup in June. Prem Raj Upreti, President of the Nepalese Association of Victoria and a former cricketer, spoke to SBS Nepali about the possibility of Nepal's performance improving if Lamichhane is included in the World Cup squad. - क्रिकेटर सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा उच्च अदालत पाटनले सफाइ दिए लगत्तै नेपाल क्रिकेट सङ्घ क्यानले उनीमाथि लगाइएको निलम्बन फुकुवा गरिएको जनाएको छ। यस निर्णयलाई लिएर नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)का अध्यक्ष तथा नेपाली क्रिकेटमा लामो समय सक्रिय रहेका पूर्व क्रिकेटर प्रेमराज उप्रेतीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Australia's weather: Friday, 17 May 2024 - अस्ट्रेलियाको मौसमः शुक्रवार, १७ मे २०२४
16/05/2024 Duración: 01minA quick weather update of major Australian cities for Friday, 10 May 2024 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, १७ मेमा मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Thursday, 16 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १६ मे २०२४
16/05/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
How will Australia's 2024-25 federal budget affect international students? - अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सन् २०२४-२५ को बजेटमा खास के छ त?
16/05/2024 Duración: 16minMigration agent Niraj Shrestha spoke to SBS Nepali about the key budget takeaway for international students and the immigration sector. - सङ्घीय बजेटमा केही सीमित योजना अन्तर्गत बाहेक अस्ट्रेलिया आउन चाहने अधिकांश आप्रवासी वा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सरकारले कडा नीति राख्ने झल्को दिएको जानकारहरूको बुझाइ छ। बजेट र यसले अध्यागमन क्षेत्रमा कस्तो परिवर्तन ल्याउने देखिन्छ भन्ने बारे एसबीएस नेपालीले माइग्रेसन एजेन्ट नीरज श्रेष्ठसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Australia's weather: Thursday, 16 May 2024 - अस्ट्रेलियाको मौसमः बिहीवार, १६ मे २०२४
15/05/2024 Duración: 01minWhat will the weather be like tomorrow in Australia's major cities? A quick update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 15 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १५ मे २०२४
15/05/2024 Duración: 08minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
Budget 2024: This economist thinks the energy bill relief is not big compared to its cost - बजेट २०२४: बिजुलीको महशूल धेरै भएकाले राहत रकमलाई ठूलो होइन भन्छन् यी अर्थशास्त्री
15/05/2024 Duración: 13minFrom a 30 percent tax cut to a $300 energy bill handout, the federal government says this year's budget offers something for everyone. However, some economists are concerned that these short-term gains might further fuel inflation. SBS Nepali spoke with economist Krishna Hamal for an analysis of the budget. - सन् २०२४ को सङ्घीय बजेटले मुद्रास्फीति घटाउन सहयोग गर्ने र अस्ट्रेलियनहरूलाई बढ्दो जीवन लागतबाट राहत दिने उद्देश्य रहेको सरकारी भनाई छ। तर केहीले यी सरकारी योजनाले महँगी घटाउन मद्दत गर्ने भन्दा पनि रिजर्भ ब्याङ्कलाई ब्याजदर बढाउन दबाब सिर्जना गर्ने चिन्ता व्यक्त गरेका छन्। बजेट २०२४/२५ कस्तो छ त? सुन्नुहोस् एकजना अर्थविद् कृष्ण हमालको समीक्षा, एसबीएस नेपालीको यो प्रस्तुतीमा।
-
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
15/05/2024 Duración: 08minThe Prime Minister heralds the upcoming budget as a 'true Labor budget'. South Australia pushes for a social media ban for children under 14. Alja Tomljanovic makes a much-awaited comeback to the WTA circuit. - सङ्घीय बजेटले सबै अस्ट्रेलियनहरूलाई समेट्ने भएकोले यो साँचो अर्थमा 'लेबरको बजेट' भएको प्रधानमन्त्री एन्थोनी आल्बनिजीको भनाइ रहेको छ। यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
15/05/2024 Duración: 05minA bi-weekly roundup of Nepali community events and activities in Australia. - बुद्ध जयन्तीको अवसरमा हुन गइरहेको फुटबल प्रतियोगितादेखि 'मेन्टरिङ' कार्यक्रमसम्म - तपाईँ बस्ने स्थान वरपर हुन गइरहेका सामुदायिक गतिविधिबारे जानकारी राख्नुहोस्।