Informações:
Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Australia's weather: Wednesday, 15 May 2024 - अस्ट्रेलियाको मौसमः बुधवार, १५ मे २०२४
14/05/2024 Duración: 01minWhat will the weather be like tomorrow in Australia's major cities? A quick update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 14 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १४ मे २०२४
14/05/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Understanding the profound connections First Nations have with the land - अस्ट्रेलियाका आदिवासीहरूको पृथ्वीसँग रहेको गहिरो सम्बन्ध
13/05/2024 Duración: 08minThe land holds a profound spiritual significance for Aboriginal and Torres Strait Islander peoples, intricately intertwined with their identity, belonging, and way of life. - माटो वा भूमिले एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूका लागि एकदमै ठुलो पवित्र महत्त्व बोकेको छ। यो उनीहरूको पहिचान, आत्मीयता र जीवनशैलीसँग निकै मिहिन रूपमा गाँसिएको छ।
-
Is blood donation becoming a 'healthy' health competition in Australia's Nepali community? - के अस्ट्रेलियाको नेपाली समुदायमा रक्तदान एक स्वस्थ स्वास्थ्य प्रतियोगिता बन्दै गएको हो?
13/05/2024 Duración: 13minWorld Red Cross Day is celebrated on 8 May every year. Also known as World Red Cross and Red Crescent Day, it marks the significance of the International Federation of Red Cross and Red Crescent Societies (IFRC) and staff and volunteers working to save lives around the world. Blood donors from Melbourne spoke to SBS Nepali about their experience in donating blood and the increasing participation from the Nepali community. - हरेक वर्ष आठ मे लाई विश्व रेड क्रस दिवसको रूपमा मनाइन्छ। यस दिनमा रेड क्रस सङ्गठन र विश्वभर सहयोगको खाँचोमा रहेका मानिसहरूलाई मद्दत गर्दै आएका स्वयंसेवक, स्वास्थ्यकर्मी र रक्तदाताहरू प्रति सम्मान व्यक्त गरिन्छ। अस्ट्रेलियामा रक्तदान गर्ने नेपाली समुदायका सदस्यहरूको सङ्ख्या पनि पछिल्लो समयमा बढ्दै आएको समयमा मेलबर्नका केही रक्तदाताहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Australia's weather: Tuesday, 14 May 2024 - अस्ट्रेलियाको मौसमः मङ्गलवार, १४ मे २०२४
13/05/2024 Duración: 01minWhat will the weather be like tomorrow in Australia's major cities? A quick update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Monday, 13 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १३ मे २०२४
13/05/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
'I realised the importance of my mother after I had children of my own': Mother's Day in Australia - 'आमाको धेरै महत्त्व हुने रहेछ भनेर आफ्नो बच्चाहरू जन्मिए पछि थाहा भयो': मातृ सम्मान दिवस
13/05/2024 Duración: 01h08minEvery year, Mother's Day is celebrated on the second Sunday of May in Australia. Nepali women in Melbourne spoke to SBS Nepali about the journey of motherhood. - अस्ट्रेलियामा 'मदर्स डे' हरेक मे महिनाको दोस्रो आइतवार मनाइन्छ, र यसपालि भने १२ मेमा परेको थियो। नेपाली पात्रो अनुसार भने आमाको मुख हेर्ने दिन यस वर्ष बुधवार आठ मेमा थियो। यसै सन्दर्भमा अस्ट्रेलियामा आफ्ना सन्तानलाई भेट्न आएका तथा मेलबर्नमा बस्दै आएका नेपाली महिलाहरूले आफ्नो मातृत्वको यात्राको बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Psychologist says talking to others can aid those grieving the loss of a parent - अभिभावक गुमाएको पिडामा रहेकाले अरूसँग कुरा गर्नु सहयोगी हुने मनोविज्ञको सुझाव
13/05/2024 Duración: 12minVarious attachment theories propose that parents who foster a secure environment for their children during their formative years will continue to hold significance throughout their lives. Sydney-based psychologist Pratibha Maharjan says that the loss of a parent, particularly a mother, can have enduring effects on an individual's personality development. Maharjan spoke to SBS Nepali about the pivotal role of a mother and strategies to cope with the loss of a parent. - मनोविज्ञान सम्बन्धी विभिन्न सिद्धान्तहरूले बालबालिकालाई हुर्काइको क्रममा सुरक्षित वातावरण प्रदान गर्ने अभिभावकले जीवनकालसम्म महत्त्वपूर्ण स्थान राख्ने बताएका छन्। त्यस्ता अभिभावक र विशेष गरी आमालाई गुमाउँदाको चोटले व्यक्तित्व विकासमा दीर्घकालीन प्रभाव पार्ने सिड्नीकी मनोविज्ञ प्रतिभा महर्जन बताउँछिन्। यो पिडाबाट बाहिर निस्कन के गर्न सकिन्छ भन्नेबारे महर्जनसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
Australia weather update in Nepali for this weekend: 11 and 12 May 2024 - अस्ट्रेलियामा यो सप्ताहान्तको मौसम: ११ र १२ मे २०२४
10/05/2024 Duración: 02minA quick weather update of major Australian cities for the weekend in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Friday, 10 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १० मे २०२४
10/05/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Finance Talk: 'Expectations for an interest rate cut until the end of this year look pushed back' - आर्थिक कुराकानी: यस वर्षको अन्त्यसम्ममा ब्याजदर झर्ने अपेक्षा पूरा होला?
09/05/2024 Duración: 14minWith the Reserve Bank of Australia (RBA) deciding to keep rates on hold at 4.35 per cent, the anticipation of a rate cut by the end of this year is possibly delayed, says financial advisor Bishwas Bhattarai. In the May finance talk, Bhattarai spoke to SBS Nepali about the upcoming federal budget and top places to capture property investors' interest. - सरकारले यसै महिना सङ्घीय बजेट ल्याउने तयारी गरिरहँदा सबैभन्दा फाइदामा पर्ने क्षेत्र के हुन्छ? यसका साथै रिजर्भ ब्याङ्कले ब्याजदर यथावत् राख्ने निर्णय गरेको लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
09/05/2024 Duración: 04minA bi-weekly roundup of Nepali community events and activities in Australia. - नेपालका हिमालय क्षेत्रमा ट्रेकिङ गर्ने योजना गर्नु भएको छ भने यस सम्बन्धी तयारी कक्षादेखि निःशुल्क फर्स्ट एड ट्रेनिङसम्म - तपाईँ बस्ने स्थान वरपर हुन गइरहेका सामुदायिक गतिविधिबारे जानकारी राख्नुहोस्।
-
Australia's weather: Friday, 10 May 2024 - अस्ट्रेलियाको मौसमः शुक्रवार, १० मे २०२४
09/05/2024 Duración: 01minA quick weather update in Nepali of major Australian cities for Friday, 10 May 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, १० मेका दिन मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Thursday, 9 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ९ मे २०२४
09/05/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
New South Wales proposes strict laws to control knife crimes - न्यु साउथ वेल्समा चक्कु र छुरा सम्बन्धित अपराध रोकथामका लागि कडा कानून प्रस्तावित
09/05/2024 Duración: 05minNew South Wales police are about to be granted 'extraordinary' powers to use wands to search and scan individuals in an effort to combat a spike in knife-related crimes. If passed, the reforms will bring the state in line with Queensland, which has some of the strictest knife laws in Australia. - राज्यमा बढ्दै गएको चक्कु तथा छुरा जस्ता धारिला हतियारबाट हुने आपराधिक घटनाहरूलाई सम्बोधन गर्न भन्दै न्यु साउथ वेल्स प्रहरीले असाधारण भनेर प्रचारित शक्तिहरू पाउन सक्ने बताइएको छ। प्रस्ताव पारित भएमा, न्यु साउथ वेल्स पनि अस्ट्रेलियाभरि धारिला हतियार सम्बन्धि सबैभन्दा कडा कानूनहरू भएको राज्य क्वीन्सल्यान्ड जस्तै बन्नेछ।
-
SBS Nepali Australian News Headlines: Wednesday, 8 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ८ मे २०२४
08/05/2024 Duración: 03minListen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia weather update in Nepali for Thursday, 9 May 2024 - अस्ट्रेलियाको मौसमः बिहीवार, ९ मे २०२४
08/05/2024 Duración: 01minA quick weather update of major Australian cities in Nepali for tomorrow, Thursday, 9 May 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार, ९ मेका दिन मौसम कस्तो रहला?
-
'I see my mother's reflection in my daughter': Sabina Kunwar - 'आमाको याद आउँदा छोरीलाई हेर्छु': सबिना कुँवर
08/05/2024 Duración: 10minMore than a decade ago, Sabina Kunwar was a household name in Nepal for her television program 'Aama', dedicated to mothers, which she used to host. Kunwar, who had lost her mother when she was just 12, shares what Mother's Day means to her. - हाल ब्रिसबेन निवासी सबिना कुँवर एक दशक अघि नेपालको एक टेलिभिजन च्यानलमा प्रसारण हुने 'आमा' नामक कार्यक्रमकी सञ्चालकका रूपमा चिरपरिचित अनुहार थिइन्। आफू १२ वर्षको हुँदा आमा गुमाएकी कुँवरले आमाको मुख हेर्ने दिन वा 'मदर्स डे'ले के अर्थ राख्छ भन्ने सम्बन्धमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
What does NSW's $230 million domestic violence package cover? - न्यु साउथ वेल्स सरकारको २३ करोड डलरको घरेलु हिंसा रोकथाम योजनामा के-के समावेश छन्?
08/05/2024 Duración: 09minAmid a national conversation about rates of domestic violence in Australia, state and federal governments are working to strengthen support and funding for prevention. Bail law reform, homelessness prevention programs and greater support for victim-survivors are among the key initiatives of a $230 million domestic violence prevention and support package announced today by the New South Wales government. - अस्ट्रेलियाभर घरेलु हिंसामा भएका वृद्धि बारे चर्चा भइरहेको समयमा, राज्य तथा प्रदेशका सरकारहरू यसको रोकथामका लागि समर्थन र आर्थिक सहयोग जुटाउन लागिपरेका छन्। जमानत सम्बन्धी कानूनमा सुधार, घरबार विहीन हुने अवस्थामा रोकथाम र घरेलु हिंसा भोगेका मानिसहरूलाई सहयोग प्रदान गर्नु न्यु साउथ वेल्स सरकारका प्रमुख लक्ष्यहरू हुन्।
-
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
07/05/2024 Duración: 07minIsrael says attacks on Rafah are underway as it again rejects a Gaza ceasefire proposal with Hamas . The Prime Minister condemns a Chinese fighter jet for endangering an Australian air crew. Crystal Palace thump Manchester United in a 4-0 home victory. - अस्ट्रेलियन नौसेनाको हेलिकप्टरको अगाडी आगोका झिल्का खसाल्ने एक चिनिया फाइटर जेटको कार्यको आलोचना गर्दै, उक्त कार्य “अस्वीकार्य” रहेको प्रधानमन्त्री एन्थोनी आल्बनिजीले बताएका छन्। यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।