Sabscast (sabeena Karki)
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 241:03:19
- Mas informaciones
Informações:
Sinopsis
Podcast by SABSCAST (Sabeena Karki)
Episodios
-
आमाबुवालाई शिक्षा अर्थात् पुनर्शिक्षा-रामप्रसाद पाण्डे
01/05/2017 Duración: 13minबिद्यार्थीका आमाबुवालाई पनि शिक्षा दिन आवश्यक त्यसैले रिएजुकेशन अर्थात् पुनर्शिक्षा भनेर देशभर शुरु गरिएको अभियानबारेमा कुराकानी!
-
जर्मनी सधैं नेपालको साथमा-जर्मन राजदूत
01/05/2017 Duración: 32minIn the occasion of 50th anniversary of German Nepal Friendship Association (GNFA), I had a brief chitchat with German Ambassador to Nepal, Matthias Meyer.
-
"यम्मी फूड वर्ल्ड"-नेपाली फूड च्यानल
01/05/2017 Duración: 12minजर्मनीमा बसेर नेपाली परिकारहरुको यूट्युब च्यानल "यम्मी फूड वर्ल्ड" संचालन गरिरहेकी मृष्टिना महर्जनसंगको कुराकानी!
-
जर्मन भाषा, एक चिनारी-रविन्द्र पुरी
01/05/2017 Duración: 13minबिश्व भाषा जगतमा जर्मन भाषाको स्थान कस्तो रहेको छ? विश्व भाषा बिकासक्रममा जर्मन भाषाको बिशेषता के के हुन? गोथे सेन्टरका अध्यक्ष रविन्द्र पुरीसंगको कुराकानी
-
Laxmi Bank's Yo Maya Bhanne Cheej Kasto Kasto, April 27th, 2017
27/04/2017 Duración: 52minआजको कार्यक्रम "आमा विशेष", रुमाल लिएर सुन्न बस्नोस् है पहिल्यै भनेकी छुँ!
-
आमाको मुख हेर्ने धार्मिक विधि- डा वासुदेवकृष्ण शास्त्री
25/04/2017 Duración: 05minआमाको मुख कसरी हेर्ने? किन हेर्ने? शुभ समय कति खेर हो? सुन्नुहोस् डा वासुदेवकृष्ण त्रिपाठीलाई!
-
पुनर्निर्माण सम्पन्न गर्न अझै ४ वर्ष लाग्ने
25/04/2017 Duración: 07minवैशाख १२ गते को कहालीलाग्दो दिन बितेको पनि आज दुई वर्ष पुग्यो तर यता पुनर्निर्माणमा हामी कहाँ पुग्यौं? कति प्रतिशत काम भयो? यस्तै प्रश्नको उत्तर मैलें खोजें राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतप्रा. डा. गोविन्द राज पोखरेलसँग! सुन्नुहोस उहाँ के भन्नुहुन्छ
-
पिँडीमा बसेर’लोकगायक बुद्धिकृष्ण लामिछाने हाम्रै बाटो हेर्दैछन्
23/04/2017 Duración: 46minलोकप्रिय लोकगायक बुद्धिकृष्ण लामिछाने रोगले थल्लिनु भएको केहि वर्ष नै भैसक्यो! आर्थिक अभाव अनि कसैको साथ छैन!
-
"Strengthening Cooperation Among BBIN Countries"
23/04/2017 Duración: 01h24minThe Institute for Strategic and Socio-Economic Research (ISSR) organized a conference on ” Strengthening Cooperation among BBIN Countries: The Road Ahead” during April 17- April 18, 2017 in Kathmandu. The conference was organized in collaboration with the United Nations ESCAP, The Asia Foundation, and Pavilion Group, Nepal The conference explored bilateral, trilateral and quadrilateral issues within the sub-regional arrangements of BBIN group. The issues covered included trade facilitation, connectivity, electricity trade, and climate change. The participants were from all the BBIN countries (Bangladesh, Bhutan, India, and Nepal) representing selected think-tanks from these countries.
-
राम्रो होस् नराम्रो होस् आफ्नो आफ्नै हुन्छ-क्याप्टेन विजय लामा
22/04/2017 Duración: 06minक्याप्टेन विजय लामालाई दुई प्रश्न: के फरक पर्छ, सर्वसाधारण जनता उडाउनु र राष्ट्रपतीलाई उडाउनु? crew को मानसिकतामा के फरक पर्छ?
-
Yo Maya Bhanne Cheej Kasto Kasto, April 20th, 2017
20/04/2017 Duración: 56minहेडफोन ठूलो बनाएर, शान्त ठाउँमा आनन्दसंग बसेर मनमा आफ्नो सबैभन्दा प्यारो मान्छे राखेर मलाई सुन्न तयार रहनुहोस् म यस्तो संसारमा लग्नेछु जहाँ मात्र माया, खुशी अनि रोमान्स अनि मीठा गीतहरु! आजको आकर्षण: -कसरी थाहा पाउने आफू मायामा छु, -बर्थडेमा दिने बेस्ट गिफ्ट के हो (मनछुने कथा) -यस्ता ५ कुरा जुन प्रत्येक दिन आफ्नो मायालुलाई भन्दा चमत्कार हुनेछ :)
-
पाँच वर्ष भित्र एक सय स्मार्ट गाउँ
19/04/2017 Duración: 07minयस्ता बन्नेछन् एक सय स्मार्ट गाउँः आधा घन्टाको दुरीमा एटीएम, इन्टरनेटबाटै सबथोक! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत साउनमा व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै देशभरमा १ सय स्मार्ट भिलेज बनाउने घोषणा गरेका थिए । सो घोषणालाई मुर्तरुप दिन राष्ट्रिय योजना आयोग जुटेको छ । सदस्य डा. सुनिलबाबु श्रेष्ठको संयोजकत्वमा बनेको एक समितिले स्मार्ट भिलेज बनाउन छनौट गरिने गाउँको लागि आवश्यक शर्त र मापदण्ड तोक्दै निर्देशिका तथा कार्यविधि बनाएको छ । सुन्नुहोस् डा. सुनिलबाबु श्रेष्ठको #podcast
-
चन्द्रमा खुल्नुअघिको अपरान्ह
16/04/2017 Duración: 13minउनी हाँसिन्। भुक्क परेका ठूला चश्मा लगाएकी केटी मेरो अढेसमा थिइन्। हामी पच्चीस हजार फिटमाथि उडिरहेका थियौँ। उनी झ्यालछेउको सीटमा थिइन्। जबकि त्यो मेरो सीट थियो।
-
एकीकृत नमुना मुसहर बस्तीको साँचो हस्तान्तरण समारोह
15/04/2017 Duración: 01h37minमहोत्तरी बर्दिबास १ मा हिजो सम्पन्न धुर्मुस सुन्तली एकीकृत नमुना मुसहर बस्तीको साँचो हस्तान्तरण समारोह यस्तो थियो! सुन्नुहोस् यो पोड्काष्ट!
-
Yo Maya Bhanne Cheej Kasto Kasto, April 13th, 2017
12/04/2017 Duración: 51minदिल भित्र आउने बाटो त हुन्छ तर जाने हुँदैन त्यसैले मान्छे जब दिलबाट जान्छ तब दिल तोडेर नै जान्छ!
-
हरेक नेपालीलाई अझ सुरक्षित महशुस गराउने छु-आइजिपी प्रकाश अर्याल
11/04/2017 Duración: 11minनवनियुक्त आइजिपी प्रकाश अर्यालको संचार माध्यममा पहिलो अन्तर्वार्ता!
-
सिमराका स–साना सुस्केरा-नारायण वाग्ले
07/04/2017 Duración: 23min"कलिला विद्यार्थी सीमापार भएको घटनाले सातो गएको स्कुलको जन्मदिन समारोहमा सरिक हुन म विमानस्थल पुग्दै थिएँ।"
-
विदेश पढ्न जान चाहनेको लागि एप्स
07/04/2017 Duración: 04minपढ्नको लागि विदेश जान चाहनुहुन्छ भने यो एप्स तपाईंको लागि काम आउन सक्छ!
-
Felt such a good vibe in Nepal
07/04/2017 Duración: 15minShort talk with Newyork based graffiti artist Gabriel Specter who is in Nepal now. Listen to this podcast to know more about him and his art!
-
Yo Maya Bhanne Cheej Kasto Kasto, April 6th, 2017
06/04/2017 Duración: 59minएक घण्टा तनावबाट पर मायाको संसार जसले मन चंगा बनाइदिनेछ! हेडफोन ठूलो बनाएर, शान्त ठाउँमा, उसैलाई सम्झिएर सुन्नुभयो भने मात्र पूरा मजा मजा आउनेछ :)