Sabscast (sabeena Karki)

Informações:

Sinopsis

Podcast by SABSCAST (Sabeena Karki)

Episodios

  • Yo Maya Bhanne Chij Kasto Kasto, March 23rd, 2017

    23/03/2017 Duración: 57min

    असल प्रेमसम्बन्ध कस्तो? अभिताभ को चिट्ठी नातिनीलाई! ६ वटा कथा अनि मन न्यानो बनाउने अरु धेरै कुरा!

  • Captain Anil Gurung's Version

    19/03/2017 Duración: 05min

    Captain Anil Gurung's Version by SABSCAST (Sabeena Karki)

  • Confess - Subin Bhattarai

    19/03/2017 Duración: 05min

    Subin Bhattarai's piece on confessing busy life and unwanted concerns.

  • Launch event of "Common Framework for Gender Equality and Social Inclusion.”

    18/03/2017 Duración: 52min

    The launch event of "Common Framework for Gender Equality and Social Inclusion” was organized by the USAID, Co-Chair of The International Development Partners Group (IDPG) on March 16th, 2017. The IDPG group commissioned the development of the GESI framework in 2016 to help build a common understanding and harmonization between development partners on promoting gender equality and social inclusion. The framework will ensure more coordinated collective support to the Government of Nepal in the implementation of the "Inclusion" vision embedded in the new Constitution of Nepal and in delivering positive development impacts in a highly diverse Nepali society

  • झोलामा सदस्यता फारम लिएर हिडने दिनको समाप्ति - NRN JAPAN

    18/03/2017 Duración: 04min

    गैरआवासीय नेपाली संघ एनआरएनए जापानले नयाँ सदस्यता वितरण अब मोवाईल एप्स मार्फत गर्ने भएको छ। For Full news please listen to the podcast sent in by HB Tamrakar all the way from Japan.

  • City Express Yo Maya Bhanne Chij Kasto Kasto, March 16th, 2017

    16/03/2017 Duración: 55min

    आजका आकर्षण: - केटाहरुले यी विशेष पाँच परिस्थितिमा उनलाई प्राथमिकता दिनैपर्छ -उसले कहिले माया गर्ने छैन भनेर थाहा पाउने संकेत -आफ्नो ex लाई भन्न नहुने यी कुरा -जीवनमा सबैजना यी ३ व्यक्तिको मायामा पर्छन् -हीराको औठीको मन छुने कथा -विन्नर पोस्ट अनि नयाँ नेपाली गीतहरु

  • छात्रामैत्री शौचालय, परीक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था

    15/03/2017 Duración: 06min

    सुर्खेतः माध्यमिक शिक्षा परीक्षाअन्तर्गत सुर्खेतका सबै परीक्षा केन्द्र बालिकामैत्री हुने भएका छन् । एसएलसी परीक्षा प्रणाली हटेपछि पहिलोपटक बिहीबारदेखि सुरु हुन लागेको कक्षा १० को परीक्षालाई भयरहित र मर्यादित बनाउन जिल्लाका सबै केन्द्रमा सेनेटरी प्याड र प्राथमिक उपचारको व्यवस्था हुने भएको हो । सुर्खेतका जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहबाट सुन्नुहोस् यस्तो शुरुवात कसरी भयो!

  • गर्न खोजेको त हो तर नसकिने रैछ-रामेश्वर खनाल

    15/03/2017 Duración: 05min

    Rameshwor Khanal, head of Economic Policy Bureau of Naya Shakti has quit the party on Tuesday. Listen to what he has to say on that.

  • विदेश बस्ने नेपालीले यी कागजपत्र आफूसंग राख्नैपर्छ-लोकभक्त राणा

    14/03/2017 Duración: 42min

    बिदेशिनु कसैलाई रहर त कसैलाई बाध्यता बनेको छ। कतै छोटो अवधीको लागि भने कतै लामो समयसम्म नेपाली दाजुभाईहरु बिदेश रहँदै आउनु भएको छ। चाहे छिमेकमा रोजगारी होस वा खाडीको जनजीवन, चाहे जापान वा साईपान, अमेरिका वा यूरोप- तर देश छोडेपछि उसको पुनरागमन अनिश्चित प्राय: हुन जान्छ। यस्तो बखत उसले केही कुराहरु मनन गर्नु पर्दछ। बिशेष गरेर आफ्नो सम्पत्ती, आफ्नो अनुपस्थितीमा हुन सक्ने पैत्रिक सम्पत्ती बाँडफाँड। यसै बिषयमा हामीले एक महत्वपूर्ण कुराकानी गरेका छौं लोकभक्त राणासँग। वहाँ नेपाली कानुन, अन्तराष्ट्रीय कानुन र गैर आवासीय नेपालीका ब्यवहारिक पक्षसँग नजिकबाटै परिचित र जानकार हुनुहुन्छ।

  • आशीर्वाद दिनोस् हंगकंग र यूएईलाई पनि जित्नु छ- ज्ञानेन्द्र मल्ल

    13/03/2017 Duración: 07min

    Nepal vs Kenya, ICC WCL: Gyanendra Malla, Dipendra Singh Airee’s fifties, Sharad Vesawkar’s last-minute heroics hand hosts victory at home. Listen to what Gyanendra Malla has to say about this game!

  • होली नै वास्तविक प्रेमदिवस-डा. वासुदेव कृष्ण शास्त्री

    11/03/2017 Duración: 06min

    Listen to the importance of HOLI also the mythological story about it and the procedure to celebrate this holy festival.

  • कन्चनपुर घटना - सुन्नुहोस् खास के भएको थियो (पछिल्लो विवरण सहित)

    10/03/2017 Duración: 13min

    A 30-year-old Nepali man was killed when the Indian Seema Suraksha Bal (SSB) opened fire Thursday morning following a dispute over a culvert construction amid ongoing tensions at the border near Anandabazar. Listen to the full story of that incident.

  • जाजरकोट बजार बन्द, पुराना गाडी लुकाईंदै

    10/03/2017 Duración: 05min

    बस अत्यन्तै पुरानो, ब्रेक राम्रो संग नलाग्ने र स्टेरिंग पनि नघुमेको- Listen to the latest update on Jajarkot accident.

  • City Express Yo Maya Bhanne Chij Kasto Kasto, March 9th, 2017

    09/03/2017 Duración: 58min

    आजका आकर्षण: - उसले यस्तो टेक्स्ट पठाउँछ यदि मनपराउँछ भने -२८ वर्षको व्यक्तिको ८२ वर्षकी बृद्दासंग भयो प्रेमविवाह (सत्य घटना) -बेस्ट गलफ़्रेण्ड बन्ने कसरी अरुपनि धेरै कुराहरु तपाईं कै लागि सुन्न नछुटाउनुस ल!

  • City Express Yo Maya Bhanne Chij Kasto Kasto, March 2nd, 2017

    02/03/2017 Duración: 52min

    आज ६ वटा यस्ता प्रेमकथा जसले तपाईंको मुटु न्यानो पार्नेछ! अनि सबै नयाँ नेपाली रोमान्टिक गीतहरु.. शान्त ठाउँमा बसेर, हेड्फोन ठूलो बनेर सुन्नुको मजा नै बेग्लै! Enjoy the full Podcast.

  • मलाई विश्वास छ राजनीतिमा पनि ताली पाउनेछु गाली हैन-कोमल ओली

    25/02/2017 Duración: 20min

    Komal Oli is a popular Media Personality and Singer. Lately she has quit her 2 and half decades long radio career and joined full time politics. Here she shares her views on the political step she's chosen and her future plans. These are the questions we asked her: -कलाकारलाई ताली नेतालाई गाली भन्छ्न। ताली छोडेर किन गाली तर्फ? -कलाकारले राजनीतिमा प्रवेश संसारभरकै प्रचलन बनेको छ। मत पनि दमदार पाउनु भएको छ। यसले दायित्व पनि बढाएको छ। -कुन कुरालाई पहिलो प्राथमिकतामा राख्नु हुन्छ? -किन राप्रपा? -कलाकारहरु राजसंस्थासँग नजिक छन भन्ने सुनिन्छ। राजतन्त्र फीर्ता ल्याउने भित्री योजना हो त? -देश किन हिन्दु राष्ट्र हुनुपर्ने। सबैले आफ्नो आफ्नो धर्म मा बिश्वास गरेर धर्मनिरपेक्ष रहँदा के नराम्रो भो र? -राप्रपा त पाहाडियाको पार्टी भन्छन नि त?

के गर्‍यो भने मधेसको समस्य समाधान होला? -अब गायन के हुन्छ? -सबैले सोध्ने गरेको कुरा म कसरी छुटाउँ होला। अब बिहे नगर्ने नै हो त? -

तपाईको राजनीतिको यात्रा शुभ रहोस। देशलाई समृद्धितर्फ उन्मुख गराउन सबल हुनुहोस। सब्सकाष्टको शुभकामना।

  • City Express Yo Maya Bhanne Chij Kasto Kasto, Feb 23rd, 2017

    23/02/2017 Duración: 01h19s

    --कमिटेड प्रेम सम्बन्धमा हुनुहुन्छ भने अर्को व्यक्तिलाई भन्न नहुने कुराहरु -ex लाई सम्झिएर प्रायले दुखेसो गर्ने कुराहरु -के गिफ्ट दिने भनेर दुविधामा हुनुहुन्छ भने सुन्नुहोस् गिफ्ट ideas -बुवाको मर्मस्पर्शी चिठी -सोसल मिडियामा उसले मायाले देखाउँदैन भन्ने गुनासो गर्नेलाई केहि कुरा साथमा नयाँ रोमान्टिक नेपाली गीतहरु अनि प्रेमिकाले एक्कासी छोडेको पोस्ट आजको विन्नर पोस्ट

  • पोखरादेखि बागी औँलाहरू-नारायण वाग्ले

    23/02/2017 Duración: 13min

    Narayan Wagle, renowned journalist and author with his latest episode of "PeepalBot".. Don't miss his intriguing in his own voice.

  • 'म मर्दा एक दिन बिदा हुन्छ हो?'- नवराज पराजुली

    23/02/2017 Duración: 04min

    Nawaraj Parajuli is a Young Poet who's poem "happy birthday" created quite a buzz among Nepali readers and viewers. In this podcast he shares his soulful words, here's a line: दु:खी हुनलाई गरीब भैराख्नु पर्दैन, रोगी भैराख्नु पर्दैन। दु:खी हुनलाई कारण पनि चाहिँदैन। कसै-कसैलाई दु:ख त्यत्तिकै मन पर्छ, जसरी कोही मान्छे विनाकारण मन पर्छ।

página 22 de 25